सिद्धि स्मृति अस्पतालमा प्रसूति सेवा सुरु
सिद्धि स्मृति महिला तथा बाल अस्पतालमा सुरु गरिएको प्रसूति सेवाअन्तर्गत पहिलोपटक जन्मिएको आफ्ना शिशुका साथमा सुसी हुँदै कटुञ्जे पाण्डुबजारका अक्कल र सरु सुवाल दम्पती । mybhaktapur.com भक्तपुर, सिद्धि स्मृति महिला तथा बाल अस्पताल भेलुखेल ११ भक्तपुर प्रसूति सेवा सुरु गरिएको छ । सिद्धि स्मृति प्रतिष्ठानद्वारा …
