उपाधि जिते प्रत्येक खेलाडीलाई २ बेडरुमको अपार्टमेन्ट
काठमाडौं, मंसिर २२ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिपको उपाधि जिते नेपाली टोलीका २० खेलाडी र ३ प्रशिक्षकलाई दुई बेडरुमको अपार्टमेन्ट दिने घोषणा गरेको छ। उनीहरुलाई मेरो सिटीद्वारा निर्मित अपार्टमेन्ट दिने एन्फाले बिहीबार विज्ञप्तीमार्फत जनाएको छ। यसअघि एन्फाले उपाधि जिते प्रत्येकलाई आजीवन …

