सडक बालबालिकालाई मनिषाको उपहार
बसन्तपुर वरपर फोहोर बटुल्दै हिँड्ने विशाल तामाङलाई जीवनमा एकपटक मनिषा कोइरालासँग बसेर तस्बिर खिच्ने इच्छा थियो। सोमबार राजधानीको एउटा जमघटमा उनको त्यो सपना मात्र पुरा भएन, विशाललाई यसपालाको हिउँद झेल्ने न्यानोको बन्दोबस्त पनि उनै अभिनेत्रीले गरिदिएकी छिन्। विशालको परिवार काठमाडौंमै बस्छन्। बा- आमा दुवैले अर्कै …
