All Stories Tagged With Lumbimi2011
लुम्बिनीबाट शान्तिको सन्देश फैलाउनुपर्छ : प्रधानमन्त्री भट्टराई
बुटवल, मङ्सिर १५- प्रधानमन्त्री बाबुराम भट्टराईले विश्वमा हतियारको होडबाजी चलिरहेको अवस्थामा बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश फैलाउनुपर्ने बताएका छन्। उनले बुद्धको शान्ति सन्देश विश्वमा फैलाउन सकिए नेपालको शान्ति-प्रक्रियाको सन्देशसमेत जाने भएकाले यो अवसरलाई विश्वमाझ लैजान सक्नुपर्ने विचार राखे। प्रधानमन्त्री भट्टराईले सरकारले लुम्बिनीको विकासका लागि आर्थिक …

