वर्ष २०१२ का इनकमिङ ग्याजेट्स
वर्ष २०१२ मा ग्याजेट वल्र्डमा केही नयाँ धमाका हुने देखिन्छ। २०१२ मा आइफोन फाइभ र आइप्याड थ्रीबाहेक स्केनिङ, माउस, सुपर पावर ट्याबलेट, टु इन वन ट्याबलेट तथा टच स्त्रिmन नोटबुक त लन्च हुने नै छन, रिमोटको साटो आवाजबाट चल्ने टेलिभिजन तथा फ्लेक्सिबल स्त्रिmन भएका फोन …
