भक्तपुरको दहि ब्यापार घटे पछि व्याबसायी मारमा
रमेश गिरी- भक्तपुर ३ पुस । जाडो मौषम सुरु भएपछि दूग्ध व्याबसाय अन्तर्गत भक्तपुरको प्रमुख व्याबसाय मानिने दहिको व्यापार घटेपछि यहाँका दहि व्याबसायी मारमा परेका छन् । भक्तपुरको पहिचान बोकेको दहिको माग अत्यन्तै कमभए पछि यहाका ब्यबसायीलाई दहिे ब्यबसायी मर्कामा परेका हुन् । स्वदेशमा मात्र नभई …
