बौद्ध धर्मावलम्बीको भोलि सम्यक दान
भक्तपुरस्थित पाँच दीपंकर बुद्ध र विहारका उपाध्याय गुरुजू एवं मूल पुरोहित गुरुजुलगायतलाई आइतबार सम्यक दानलाई आवश्यक पर्ने सामग्री बनाउँदै स्थानीय बौद्धमार्गी । भक्तपुर, ३० पुस । बौद्ध धर्मावलम्बीहरुले मनाउने पञ्चदान पर्वपछि भोलि माघे संक्रान्तिको दिन सम्यक दान पर्व मनाउँदैछन् । बौद्ध धर्ममा सम्यक दान एक ऐतिहासिक …

