नेमकिपाद्धारा खबरदारी र्याली, संविधान जारी नभए जनकारबाही
भक्तपुर १४ जेठ । Mybhaktapur.com नेपाल मजदुर किसान पार्टीको विभिन्न भातृ संगठनले आज साँझ संविधान जारी गर्न माग गर्दै भक्तपुरमा खबरदारी र्याली प्रदर्शन गरेका छन् । नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले भक्तपुरको सुर्यमढीबाट साँझ ५ बजे पुत्ला सहित …


