All Stories Tagged With नगरकोट नाल्दुम उत्सव २०६८ ’

भक्तपुरको प्रमुख पर्यटकीय स्थल नगरकोटमा २८४८ औं डुक ल्होछारको अवसरमा ्नगरकोट नाल्दुम पर्यटन विकास समितिले मंगलबार आयोजना गरेको ‘नगरकोट नाल्दुम उत्सव २०६८ ’ को उद्घाटन गर्न नगरकोट जानु भएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई शान्तिका प्रतिक परेवा उडाएर कार्यक्रम उद्घाटन गर्दै ।Photo:Mybhaktapur.Com

शान्ति र संबिधान जेठ १४ भित्र पुरा हुन्छ —प्रधानमन्त्री डा. भट्टराई

     भक्तपुर १७ माघ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार शान्ति र संविधान निर्माण पुरा गर्न प्रतिबद्ध भएर लागेको बताउनुभएको छ ।      भक्तपुरको प्रमुख पर्यटकीय स्थल नगरकोटमा २८४८ औं डुक ल्होछारको अवसरमा ्नगरकोट नाल्दुम पर्यटन विकास समितिले आज आयोजना गरेको ‘नगरकोट नाल्दुम …

Tags: