महायज्ञमा तीन करोड ६४ लाख रुपैया र ४० रोपनी जग्गा संकलन
भक्तपुर २ बैशाख । (Mybhaktapur.com) भक्तपुरको सिपाडोल गाविसस्थित डोलेश्वर महादेव मन्दिरमा आयोजना गरिएको सप्ताह ज्ञान महायज्ञमा आज छैठौ दिनसम्ममा तीन करोड ६४ लाख रुपैया संकलन भएको छ । केदारनाथको शिर भाग डोलेश्वर मन्दिर परिसरको भौतिक पुर्वाधार विकासका लागि तयार गरिएको गुरुयोजना पुरा गर्न गत २८ गतेबाट …

