All Stories

आमिरले मनाए ‘२५ वर्ष’

मुम्बई – बलिउड अभिनेता आमिर खानले फिल्म क्षेत्रमा आफ्नो २५ वर्ष पूरा भएकोमा सोमबार एक कार्यक्रम गरे। 'भारतीय फिल्म उद्योगमा यति लामो समय बिताउन पाएकोमा खुसी छु, हाम्रो उद्योगले सय वर्ष पूरा गर्दा मैले पनि २५ वर्षको खुसियाली मनाउन पाउनु भाग्यमानी हो,' 'मिस्टर पर्फेक्सनिस्ट'का रुपमा …

नेपाल युगाण्डासंग पनि पराजित

  काठमाडौ, बैशाख १७ – आइसिसी लिग डिभिजन थ्रीको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । सोमबार राति भएको खेलमा नेपाल युगाण्डासित ६ विकेटले पराजित भएको हो । १ सय १७ रनको लक्ष्य युगान्डाले २७ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । युगान्डाका लागि …

कोरिया नेपाल मैत्री अस्पतालको चौथो वार्षिकोत्सव सम्पन्न

भक्तपुर, १६ बैशाख । Mybhaktapur.com दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण भई मध्यपुरठिमी नगरपालिका सहितको सहयोगमा संचालनमा आएको कोरिया नेपाल मैत्री अस्पताल ठिमीको चौथो वार्षिकोत्सव समारोह आज सम्पन्न भएको छ । कार्यक्रमको संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव सन्तबहादुर श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले …

लामिछानेद्धारा पदबाहली,सीटीईभीटीलाई भ्रष्टाचारमुक्त बनाउने घोषणा

भक्तपुर, १६ बैशाख । Mybhaktapur.com  प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषद् (सीटीईभीटी) का नवनियुक्त सदस्य सचिव रामहरि लामिछानेले पदबाहली गर्नुभएको छ । पूर्वसदस्य सचिव जयबहादुर टण्डनको अबधि सकिएपछि रिक्त स्थानमा पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट छनौट भई मन्त्रीपरिषद् बैठकले आगामी पाँच वर्षका लागि नियुक्त गरेका लामिछानेले  …

कक्षा १२ को परीक्षामा मोबाइल निषेध

कक्षा १२ को परीक्षामा मोबाइल निषेध

१६ वैशाख, काठमाण्डौं । उच्च माध्यमिक शिक्षा परिषद्द्धारा सञ्चालित कक्षा १२ को वाषिर्क परीक्षामा विद्यार्थी र निरीक्षकलाई मोबाइल फोन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । परीक्षामा परीक्षार्थीले मोबाइल लैजाने हुँदा प्रश्नपत्र बाहिरिने र एसएमएस मार्फत उत्तर खोजिने हुँदा पूर्ण रुपमा प्रतिवन्ध गरिएको हो । परीक्षा …

कर्मचारी कलमको बिमोचन सम्पन्न

भक्तपुर, १५ बैशाख । Mybhaktapur.com नेपाल निजामति कर्मचारी संगठन विभागीय कार्य समिति शिक्षा मन्त्रालयद्धारा प्रकाशित पुस्तक ‘कर्मचारी कलम’ को आज नेकपा एमालेका पोलिटब्यूरो सदस्य खगराज अधिकारीले बिमोचन गर्नुभएको छ । समितिले आज शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीमा आयोजना गरेको संगठनका नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरुको बधाई ज्ञापन …

सामुदायिक विपद् ब्यवस्थापन प्रशिक्षण सम्पन्न

भक्तपुर, १५ बैशाख । Mybhaktapur.com नेपाल रेडक्रस सोसाइटीद्धारा यु.के एडको आर्थिक सहयोगमा बृटिश रेडक्रससंगको साझदारीमा भक्तपुर जिल्ला शाखाद्धारा संचालित सुरक्षित समुदायका लागि भूकम्प पूर्वतयारी कार्यक्रम अन्तर्गत संचालित सामुदायिक विपद् ब्यवस्थापन प्रशिक्षण सम्पन्न भएकोछ । नगरकोटमा बैशाख १३ गते देखि १५ गते सम्म संचालित ३ दिने …

नेपाल क्षयरोग निवारण संस्था भक्तपुरद्वारा कम्प्युटर तालिम संचालन

भक्तपुर १५ बैशाख ।  Mybhaktapur.com नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले भक्तपुर जिल्लामा क्षयरोग नियन्त्रण अभियानलाई सशक्त रुपमा अगाडि लानको लागि संस्थाका सदस्यहरुलाई दक्ष बनाउने उद्देश्यले आजदेखि भक्तपुरमा कम्प्युटर तालिम संचालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरको साझेदारीमा संचालन हुने उक्त …

सहिद भूषालको स्मृति सभा सम्पन्न

भक्तपुर, १५ बैशाख । Mybhaktapur.com नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पस ईकाईले आज क्याम्पसमा आयोजना गरेको सहिद भोजराज भूषालको ४४ जन्मजयन्ती एवं स्मृति सभा सम्पन्न भएको छ । पूर्व ईकाई अध्यक्ष एवं २०५७ सालका स्वबियू सभापतिका उम्मेदवार समेत रहेका भूषाललाई २०५९ साल भदौ ३ गते हुम्लाका …

बिजुलीको सामान किन्न गएका पाण्डे बेपत्ता, अपहरणको आशंका

काठमाण्डौ, १५ बैशाख । Mybhaktapur.com नयाँ बन्न लागेको घरका लागि आवश्यक बिजुलीको सामान खरिद गर्न रु. ५० हजार लिएर गएका काठमाण्डौ दहचोक गाविस वडा नं. ३ माल्टार निवासी वर्ष २१ का सुदिप पाण्डे गत बिहिबार दिउँसो देखि बेपत्ता भएका छन् । पाण्डे बेपत्ता भएपछि परिवारमा …