All Stories

भत्काईएको घरजग्गाको क्षतिपूर्ती रकम वितरण

रमेश गिरी-भक्तपुर १३ मंसिर । भक्तपुरको सुडाल गाविसबाट पर्यटकीय स्थल नगरकोट जाने वैकल्पिक पर्यटकीय सडकको निर्माणको क्रममा भत्काईएका सडक भित्र पर्ने घरटहराको मुआब्जा वितरण गरिएको छ ।             ग्रामीण पुनः निर्माण तथा पुर्नःस्थापना आयोजना कार्यक्रमअन्तर्गत एसियाली विकास बैंक, बेलायती सहयोग नियोगलगायतका दातृ संस्थाहरूको …

साउदी जान हिंडेका नेपाली महिला मुम्वईको जेलमा

साउदी जान हिंडेका नेपाली महिला मुम्वईको जेलमा

उनीहरुलाई लागेको थियो साउदी अरब पुग्ने वित्तिकै काम पाइन्छ । सोचेजस्तो भएन । भारतको मुम्बईबाट साउदी उडेका उनीहरु एयरपोर्टमै पक्राउ परे । काम गर्ने र परिवारको आर्थिक अवस्था उकास्ने इलाम महमाइकी २० वर्षीया सीताकुमारी राई (नाम परिवर्तन)को सपना मुम्बइको जेलमा बन्दी भयो । एक वर्ष …

Olympics hope ends for Nepali taekwondo

Olympics hope ends for Nepali taekwondo

The last hope of Nepali taekwondo players to qualify for the London Olympics 2012 came to an end on Sunday as all four Nepali participants failed in the Asian Qualification held in Thailand. Manita Shahi, who received bye in the qualification tournament and directly reached …

अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा नेपाली नक्कली नोट बरामद

अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा नेपाली नक्कली नोट बरामद

मङ्सिर ११- ३ लाख ११ हजार नक्कली नेपाली रुपियाँसहित २ जना पक्राउ परेका छन्। यसअगाडि फाट्टफुट्ट जाली नेपाली रुपियाँ फेला पर्ने गरे पनि आइतबार सार्वजनिक रकम अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको हो।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जाली नोटसहित विनोदकुमार शाह र शिवशक्ति पोखरेललाई पक्राउ गरेको …

धार्मिक पर्यटकीय क्षेत्रको विकास आवश्यक — उपराष्ट्रपति झा

रमेश गिरी-भक्तपुर ११ मंसिर । उपराष्ट्रपति परमानन्द झाले प्राचिन नगर भक्तपुरलाई सम्पदाको दृष्टिकोणले मात्र नभई धार्मिक दृष्टिकोणले पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गनुपर्ने बताउनु भएको छ । लक्ष्मीनारायण कलश मन्दिर स्थापनार्थ लक्ष्मीनारायण कलश ट्रष्टले आज देखि भक्तपुरको दरबारस्क्वायर स्थित पद्म उच्च माबिको प्राङ्गनमा आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन …

तीनसय भिक्षुद्धारा भिक्षादान ग्रहण

रमेश गिरी-भक्तपुर ११ मंसिर । लुम्बिनीमा हालै भिक्षुज्ञान लिएका तीनसय भिक्षुहरुले आज मध्यपुरथिमी भिक्षादान ग्रहण गरेको छन् । थिमीको शंखधरशाख्वा चोकबाट सुरु भएको भिक्षुहरुको लामबद्ध भिक्षा दान ग्रहण कार्यक्रममा पथमीको नगदेश, बोडे, हुदै नगरको बिभिन्न भागमा गएर भिक्षा ग्रहण गर्दै पाटीविहारमा गएर समापन भएको थियो । भिक्षुहरुलाई थिमीका बासिन्दाले भिक्षा …

एउटै संगठनको दुइृवटा तालाबन्दकिा कारण सिटिइभिटीको कामकाज ठप्प

रमेश गिरी-भक्तपुर ११ मंसिर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वबियू ) का दुई पक्षले एउटै माग राखेर प्राबिधिक शिक्षा तथा व्याबसायिक तालिम परिषद (सिटिइभिटी ) मा गरेको अनिश्चितकालिन तालाबन्दीका कारण सिटिइभिटीको कामकाज ठप्प भएको छ । सिटिइभिटीले नर्सिङ्ग, फार्मेसी, ल्याब असिस्टेण्ड , हेल्थ असिस्टण्ड लगायतका बिभिन्न बिषयमा अध्ययन …

नगरकोटको क्लब हिमालयनमा मजदुर आन्दोलन, मजदुरद्धारा काम बन्द गरेपछि पर्यटक अलपत्र

रमेश गिरी- भक्तपुर ११ मंसिर । अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघ क्लब हिमालयन मूल इकाई समितिले पारिश्रमिक बढाउनुपर्ने माग राख्दै गत आठ गते देखि गरेको होटल बन्द सहमति पछि संचालनमा आएको छ । नगरकोटको क्लब हिमालयनमा कार्यरत करिब ६० जना मजदुरले १६ सय ५० रुपैया तलब बृद्धि …

राज्यपुर्नसंरचना आयोग कार्यकर्ता भर्तीका लागि बनाएको टाउको बिना म्रुर्कट्टा हो ः राप्रपा नेपालका अध्यक्ष कमल थापा

रमेश गिरी-भक्तपुर १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ठुला दलले सात बुँदे सहमतिलाई उल्ट्याई राज्य पुनर्संरचना आयोग वनाउने नाममा कार्यकर्ता भर्ति केन्द्र बनाएको आरोप लगाउनु भएको छ । शान्ति र प्रजातन्त्रका लागि नयाँ चुनाव अभियानका क्रममा राप्रपा नेपाल भक्तपुरले आज दत्तात्रयमा गरेको आमसभालाई सम्बोधन गर्दै …

भक्तपुरमा ४२ रोपनी क्षेत्रमा सार्कस्तरीय नमूना नेपाल—भारत मैत्री पार्क निर्माण

रमेश गिरी  भक्तपुर १० मंसिर । भक्तपुरको दधिकोट गाविस वडा नं. ९ स्थित दक्षिणबाराही जंगलमा सार्कस्तरीय नमूना नेपाल—भारत मैत्री पार्क निर्माण हुने भएको छ । दक्षिणबाराही उद्यान सामुदायिक वन उपभोक्ता समितिले वनभित्रको ४२ रोपनी ६ आना क्षेत्रफलमा भारत सरकारको सहयोगमा सार्कस्तरीय नमूनाको पार्क बनाउन लागेको …



Warning: Unknown: write failed: Disk quota exceeded (122) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56) in Unknown on line 0