All Stories

साडे तीन करोडको ईटा नष्ट/ईटाको मूल्य बृद्धि गर्ने तयारी

  भक्तपुर, १२ बैशाख । Mybhaktapur.com एकसातासम्म लगातार परेको वर्षाका कारण भक्तपुर जिल्लाका करिब दुई करोड वटा काचो ईटा नष्ट भएको छ ।    जिल्लाका ६२ वटा ईटाभट्टामा रहेको काँचो ईटा वर्षाका कारण नष्ट हुदाँ करिब करिब तीन करोड ५० लाख रुपैया बराबरको ईटा क्षति …

प्रहरीद्धारा रेष्टुरेष्टमा छापा, चारजोडीलाई आपत्तिजनक अबस्थामा पक्राऊ

  भक्तपुर, १२ बैशाख । Mybhaktapur.com  महानगरीय प्रहरी परिषर भक्तपुरबाट खटिएको प्रहरी टोलीले आज यहाँ संचालित बिभिन्न रेष्टुरेष्ट एण्ड गेष्ट हाउसमा छापा मारी अनैतिक कार्यमा संलग्न भईरहेको अबस्थामा चार जोडी महिला, पुरुषलाई पक्राऊ गरेको छ ।   प्रहरीले भक्तपुरको सिपाडोल अरनिको राजमार्ग खण्ड अन्तर्गत सिपाडोल …

गाडीको ट्रायलमा १० प्रतिशत मात्र पास

         १२ बैशाख । सवारी चालक अनुमति पत्र-लाइसेन्स परीक्षाको नयाँ व्यवस्थामा धेरै फेल भएका छन् । मंगलबार मोटरसाइकल र स्कूटरको ट्रायलमा ६० जनामध्ये २४ जना मात्र पास भएका थिए । बिहीबार भएको गाडीको ट्रायलमा त जम्मा १० प्रतिशत मात्र पास भएका छन् । ‘७६ जनाले …

खोला फर्काउनेलाई नियन्त्रणमा लिएपछि रातीसम्म थिमि तनाबग्रस्त

  भक्तपुर, ११ बैशाख । Mybhaktapur.com सर्वोच्च अदालतको आदेश र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भएको सहमति विपरित खोला फर्काउन सम्लग्न ब्यक्तिहरुलाई प्रहरीले पक्राऊ गरेपछि महानगरीय प्रहरी बृत्त थिमि राती अबेरसम्म तनाबग्रस्त बनेको छ ।   मध्यपुरथिमि नगरपालिका र बालकोट गाविसको सिमानामा रहेको हनुमन्ते खोलाको बहाब …

राष्ट्रब्यापी प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिताको लिग चरणका सबै खेल सम्पन्न

  भक्तपुर, ११ बैशाख । Mybhaktapur.com  मध्यपुर खेलकुद समूहले बोडेमा आयोजना गरेको राष्ट्रब्यापी प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिताको लिग चरणका सम्पुर्ण खेलहरु आजबाट सकिएको छ ।    प्रतियोगिताको आज भएको खेलमा मध्यपुर खेलकुद समूह (निलो), मध्यपुर खेलकुद समूह (रातो) र विश्व विद्यालय खेलकुद महासंघ विजयी …

मानव अंग प्रत्यारोपन केन्द्रको प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  भक्तपुर, ११ बैशाख । Mybhaktapur.com मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरले आज साँझ प्रथम वार्षिकोत्सव कार्यक्रम मनाएको छ । अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालले एकवर्षमा प्रदान गरेको सेवाबारे जानकारी दिदै अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अस्पतालले एकवर्षको अबधिमा ६ जनाको मृगौला सफलतापूर्वक प्रत्यारोपन गरेको बताउनुभयो …

ट्रकको ठक्करबाट एकको मृत्यु दुई घाईते

  भक्तपुर, ११ बैशाख । Mybhaktapur.com  भक्तपुरको ६ लेन सडक अन्तर्गत कौशल्टारमा एक ट्रकले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने एकै घरका अन्य दुई जना घाईते भएका छन् ।   भक्तपुरबाट कोटेश्वर तर्फ जादै गरैको बा.१३ प. ६५३६ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट …

हाम्रो एक मात्र सपना विश्वकप खेल्नुः पारस खड्का / ज्ञानेन्द्रले पनि भिसा पाए

हाम्रो एक मात्र सपना विश्वकप खेल्नुः पारस खड्का / ज्ञानेन्द्रले पनि भिसा पाए

११ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ मा नेपाली टोलीको एकमात्र सपना विश्वकप क्रिकेटका लागि छनोट हुनु रहेको बताएका छन् । ‘हामीलाई थाहा छ प्रतिस्पर्धी टोलीले हामीलाई खेलका हरेक क्षेत्रमा चुनौति पेश गर्नेछन् र बर्मुडामा …

विश्व विद्यालय,शसस्त्र गण र मध्यपुर खेलकुद समूह (निलो) विजयी

  भक्तपुर,१० बैशाख । Mybhaktapur.com  मध्यपुर खेलकुद समूहले बोडेमा आयोजना गरेको  राष्ट्रब्यापी प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विश्व विद्यालय खेलकुद महासंघ, शसस्त्र प्रहरी बल गुहेश्वरी गण र  मध्यपुर खेलकुद समूह (निलो) विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा विश्व विद्यालय खेलकुद महासंघले …

पुस्तक पसलको अनुगमन

  भक्तपुर, १० बैशाख । Mybhaktapur.com जिल्ला शिक्षा कार्यालय भक्तपुरकोृ नेतृत्वमा आज भक्तपुर नगर क्षेत्रका बिभिन्न पुस्तक पसलहरुको अनुगमन गरेको छ ।    जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सहितको अनुगमन टोलीले बिभिन्न पुस्तक तथा स्टेशनरी पसलको अनुगमन गरेको जिल्ला शिक्षा …