• Submit News
  • Log in

MyBhaktapur.COM "The Mirror of Nepal" | News | Promotion | Community | Regional | Entertainment | Events | Information |

  • Featured Stories
  • Popular
  • Topics
  • Home
  • News
  • Politics
  • Sports
  • Lifestyle
  • Business
  • Entertainment
  • Articles
  • International
  • Technology
  • Interviews

All Featured Stories

नेम्वाङ्ग र विजुक्छेबीच  भेटवार्ता
Politics

नेम्वाङ्ग र विजुक्छेबीच भेटवार्ता

भक्तपुर, २५ पुस ।MYBhaktapur.com  देशमा विद्यमान राजनीतिक गतिरोधको अन्त्य र मुलुकको निकासका बारेमा छलफल गर्न आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ग बिच बिजुक्छे निवासमा भेटवार्ता भएको छ । एक घण्टा भएको भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक अबस्था र यसको निकासका बारेमा भेटवार्तामा छलफल भएको नेम्वाङ्गले भेटपछि संचारकर्मीलाई जानकारी दिनुभयो ।   वर्तमान अबस्थामा देश गम्भिर संकटमा पर्दै गएको र यसको निकास छिट्टै …

Wednesday, January 9, 2013 9:11 pm, by mybhaktapur 0
लगाचार चौथो पटक फिफा सर्वोत्कृष्ट फुटबल खेलाडीबाट सम्मालिन बर्सिलोनाको अर्जेन्टिनी स्टार लिओनल मेस्सी । बलोन डी ओर चार पटक जित्ने उनी पहिलो खेलाडी हुन् । तस्वीरः फिफा
Sports

फुटबलका बादशाह

Wednesday, January 9, 2013 11:32 am, by mybhaktapur 0
News

सार्वजनिक स्थलमा प्रहरी निगरानी

भक्तपुर– Mybhaktapur.com महानगरीय प्रहरी परिसर भक्तपुरले स्कूल÷कलेज पोशाकमा सार्वनजिक स्थलमा बस्न प्रतिबन्ध लगाउने भएको छ । विद्यार्थीहरु पढाइ छाडेर डेटिङ जाने र अस्लिल गतिविधिमा संलग्न हुने गरेको गुनासाको आधारमा यस्तो अभियान सुरु गरेको हो । यो अभियानलाई प्रहरीले स्कूल सम्पर्क कार्यक्रम नाम दिएको छ । विद्यालय÷कलेज समयमा पोशाक लगाएका विद्यार्थीलाई सार्वजनिक स्थलमा बस्ने कार्य रोक्न लागेको परिसरका एसपी दिलिप चौधरीले जानकारी दिनुभयो । पोशाकमै रहेका विद्यार्थी अनैतिक …

Tuesday, January 8, 2013 10:47 am, by mybhaktapur 0
अग्नी पीडितको पाटी बास, स्काउट र स्कूलद्वारा आर्थिक सहयोग
News

अग्नी पीडितको पाटी बास, स्काउट र स्कूलद्वारा आर्थिक सहयोग

  भक्तपुर, २३ पुस Mybhaktapur.com भक्तपुरको सूर्यमढी टोलमा शनिबार राती एकै परिवारका ३ जनाको ज्यान जाने गरी भएको आगलागिका पीडितहरुका लागि स्थानीय बासिन्दाले आर्थिक संकलन थालेका छन् । स्थानीय बासिन्दाले नगद तथा जिन्सी सहयोग गरेपछि पीडितहरुले राहतको अनुभुति गर्न थालेका छन् । यसैंबीच संघसंस्थाहरुले पनि सहयोग थालेका छन् । सहयोग गर्ने क्रममा आज सोमबार विहान नेपाल स्काउट कल्याण कोष र एभरेस्ट इङ्गलिस स्कुलले छ्ट्टाछुट्टै रुपमा सहयोग प्रदान गरेको …

Monday, January 7, 2013 4:56 pm, by mybhaktapur 0
भक्तपुरमा आगलागी, एकै परिवारका तीनजनाको मृत्यु
News

भक्तपुरमा आगलागी, एकै परिवारका तीनजनाको मृत्यु

भक्तपुर, २२ पुस Mybhaktapur.com । भक्तपुर नगरपालिका वडा नं. १ सुर्यमढी स्थित तौलाछेमा गएराती भिषण आगलागी हुदा आगोमा परेर एकैघरका तीनजनाको मृत्यु भएको छ । राती करिब १२ बजे पूर्णभक्त प्रजापतिको घरमा लागेको आगोमा परेर तीन जनाको मृत्यु भएको हो । आगोलागीमा परेर पूर्णभक्तकी श्रीमती ६४ वर्षीया लक्ष्मीकेशरी प्रजापति, जेठी छोरी ३९ वर्षीया पार्वती प्रजापति र माईली छोरी २६ वर्षीया सजना प्रजापतिको ज्यान गएको छ । आगो लागेको थाहा पाएपछि घर …

Sunday, January 6, 2013 8:12 am, by mybhaktapur 0
हिंसाबाट बच्न महिलाहरुलाई ‘टिप्स’
News

हिंसाबाट बच्न महिलाहरुलाई ‘टिप्स’

  १ पुस । ‘थुक्क पापी बजिया, त्यति सानी बालिकालाई पनि……..’, ‘फेरि पनि बलात्कार भयो रे उफ्…….’, ‘हैन हाम्रो समाज के हुन लाग्यो, सबै दानव छन् कि क्या हो……’, ‘पहिले पनि हुन्थ्यो, अहिले चर्चा बढेको मात्रै हो….’……..। हिजोआज दुईजना भेट हुनेबित्तिकै यस्तै चर्चा र बहस हुन थालेको छ । हुन पनि केही दिनदेखि महिलामाथि हिंसाका घटना हृवात्तै बढेका छन् । हिंसाका घटना बढ्न थालेपछि अधिकारकर्मी र …

Saturday, January 5, 2013 11:26 am, by mybhaktapur 0
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार आर्मी क्लबविरुद्धको खेलमा बल नियन्त्रणको प्रयास गर्दै थ्री स्टारका सन्तोष साहुखल । तस्बिरःईकान्तिपुर
News

बल नियन्त्रणको प्रयास गर्दै सन्तोष साहुखल ।

Friday, January 4, 2013 11:07 am, by mybhaktapur 0
महिला हिंसा बिरुद्ध महिलाहरुद्धारा सडक बन्द
News

महिला हिंसा बिरुद्ध महिलाहरुद्धारा सडक बन्द

भक्तपुर, १९ पुष  Mybhaktapur.com अखिल नेपाल महिला संघ भक्तपुरले महिला हिंसा विरुद्ध ऐक्यबद्धता जनाउँदै बिहिवार अरनीको राजमार्ग अन्तर्गत सूर्यविनायकमा एक घण्टा चक्का जामा गरेका छन् ।     कार्यक्रममा संघका उपाध्यक्ष गोमा देवकोटाले सरकारले समाजमा बढ्दै गएको महिला हिंसा न्यूनिकरणमा कुनै वास्ता नगरेकाले महिलाहरु आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताइन । उनले भनिन,  महिला हिंसा रोक्न सबै सरोकारवाला निकायहरु लाग्नु आवश्यक छ  ।  संघकी केन्द्रीय सदस्य सुशीला …

Thursday, January 3, 2013 5:45 pm, by mybhaktapur 0
मथिनपाको ध्यान गएन जनताको उजुरी माथि
News

मथिनपाको ध्यान गएन जनताको उजुरी माथि

Mybhaktapur.com मध्यपुर थिमि नगरपालिका अन्र्तगतको निकोसेरा, कमेरोटार, बोडे, बालकुमारी, बाहाखा बजार, गट्ठाघर, सानोठिमिका सडकहरु जीर्ण अवस्थामा छन् । सड्क निकै लामो समयदेखि जीर्ण हुंदा समेत नगरपालिकाको यस बिषयमा ध्यान गएको देखिदैन् । सड्कमा खाल्डाखुल्डी हुनुका साथै धुलो धुंवा उड्ने गर्दछ । सडक निर्माणको लागी कयौं पटक वडा कार्यालय र नगरपालिकामा उजुरी  राख्दा समेत कुनै पनि चासो नदिएको गुनासो पोखे स्थानियबासीहरुले । जीर्ण सड्कले दिनहुं दुर्घटना हुने …

Thursday, January 3, 2013 7:41 am, by mybhaktapur 0
मन्त्री न्यौपानेद्धारा बाल सघन कक्षको उद्घाटन
News

मन्त्री न्यौपानेद्धारा बाल सघन कक्षको उद्घाटन

भक्तपुर, १७ पुस । Mybhaktapur.com महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्री प्रसाद न्यौपानेले सिद्घि स्मृति अस्पतालले आज देखि संचालनमा ल्याएको बाल सघन उपचार कक्षको उद्घाटन गर्नुभएको छ ।सिद्घि स्मृति प्रतिष्ठान भक्तपुरको २० औ बार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कक्षको उद्घाटन गर्दै प्रतिष्ठानले प्रकाशन गरेको स्मारिकाको बिमोचन समेत गर्नुभयो । कार्यक्रममा मन्त्री न्यौपानेले आफुलाई चुरे भावर पार्टीका कार्यकर्ताहरुलाई मात्र मन्त्रालयको पैसा बाढ्यो भनेर …

Tuesday, January 1, 2013 4:52 pm, by mybhaktapur 0

< 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 >

Media
Yatu
Tagfish Solutions
Coffee
Kutumba

Tags

    • T 20
    • 2011
    • Janakpur Railway
    • Match Fixing
    • Tibetan Protesters
    • Cricket
    • Madhes Parties
    • Nepal parties
    • Kim Kardashain
    • Lumbimi2011
    • नेमकिपा
    • 2012114
    • Nepali Workers
    • Bhaktapur farmers
    • बुद्ध
    • bhaktapur
    • Malaysia
    • डोलेश्वरको गुरुयोजना तयार
    • Bhaktapur Durbar Square
    • Saff2011
  • Home
  • Bhaktapur
  • Featured Stories
  • Topics
  • Popular
  • Archives
  • Authors
  • Submit News
  • Contact Us
2013 Bhaktapur Media House Pvt.Ltd, All rights reserved. Designed by Tagfish Solutions.