All Stories in Sports

आइपिएल फिक्सिङमा दारा सिंहका छोरा पक्राउ

मुम्बई- आइपिएलमा स्पट फिक्सिङसँग सम्बन्धित प्रहरी कारबाहीका क्रममा प्रहरीले आज थप तीन जनालाई गिरफ्तार गरेको छ। पक्राउ पर्नेमा दारा सिंहका छोरा विन्दू दारा सिंह पनि रहेका छन्। दारा सिंह बलिउडका प्रख्यात कलाकार र पहलमान पनि थिए। स्वर्गीय सिंहलाई अझै धेरैले रामानन्द सागरको टेलिसिरियल 'रामायण'मा गरेको …

अन्तर स्कूल सैनिक आवासिय माध्यामिक विद्यालय रनिङ्ग फूटबल प्रतियोगिता सुरु

  भक्तपुर, ३ बैशाख । Mybhaktapur.com बाह्रौ अन्तर स्कूल सैनिक आवासिय माध्यामिक विद्यालय रनिङ्ग फूटबल प्रतियोगिता आजबाट भक्तपुरको सैनिक आवासिय विद्यायलयमा सुरु भएको छ ।   प्रतियोगिताको आज भएको पहिलो खेलमा आयोजक सैनिक आवासिय माबिले ब्रिटिस गोर्खा उच्च मावि बाँसबारीलाई ३—० को अन्तरले पराजित गरेको …

भक्तपुर फुटबल क्लबलाई खेल सामाग्री हस्तान्तरण

भक्तपुर, २८ बैशाख । Mybhaktapur.com भक्तपुरबाट सि डिभिजन फुटवल प्रतियोगितामा सहभागी हुने भक्तपुर फुटबल क्लबलाई आज विभिन्न खेलकुद सामग्रंी हस्तान्तरण गरिएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज आयोजित एक कार्यक्रममा एनेकपा माओवादीका जिल्ला ईन्चार्ज तथा क्लबका प्रमुख सल्लाहाकार भाष्कर प्रधानाङ र सल्लाहाकार रामजि अवालले …

युएईसँग पराजित भएसँगै नेपालको यु-१९ विश्वकप यात्रा सकियो

काठमाडौं- मलेसियामा जारी एसिसी यु–१९ एलिट कपको सेमिफाइनलमा नेपाल युएईसँग ७६ रनले पराजित भएको छ। यो हारसँगै छ पटक यु-१९ विश्वकपमा सहभागी जनाएको नेपाल अब हुने विश्वकपबाट टाढिन पुगेको छ। …

डिभिजन ३ च्याम्पियन बनेर फर्केको क्रिकेट टोलीलाई भव्य स्वागत

            3   4   5 काठमाडौँ- बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन ३ जितेर आज बिहान फर्किएको नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। शुभेच्छुक …

प्रेसिडेन्ट्स कप फुटबलमा थ्रीस्टार आबहानीसंग बराबरीमा रोकियो

  २४ बैशाख, काठमाण्डौ । एएफसी प्रेसिडेन्ट्स कप फुटबलमा नेपालको ए डिभिजन लिग च्याम्पियन लक्ष्मी बैँक थ्रीस्टार क्लब बंगलादेशको अवहानी क्लबसंग बराबरीमा रोकिएको छ । मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको …

क्रिकेट टोलीलाई माओवादीले सम्मान गर्ने

बैशाख २४ एकीकृत नेकपा माओवादीले डिभिजन थ्री क्रिकेटको उपाधि जित्ने नेपाली राष्टिय क्रिकेट टोलीलाई सम्मान गर्ने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक सहयोग सहित सम्मान गर्न निर्देशन दिए अनुसार केन्द्रीय कार्यालयले बुधबार बेलुकी पाँच बजे सम्मान कार्यक्रम तय गरेको प्रचण्डको नीजि सचिवालयले जनाएको …

एएफसी प्रेसिडेन्ट कपको छनौट आजबाट सुरु हुँदै

  २४ वैशाख, काठमाण्डौं । एएफसी प्रेसिडेन्ट कप फुटबलको छनौट खेल आजबाट राजधानीमा सुरुहुदै छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सुरुहुने खेलमा आज नेपालको थ्रि स्टारले बंगलादेशको अबहानी क्लबको समाना …

नेपाली क्रिकेट टीम वुधवार आइपुग्ने

   बैशाख २३ – आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि बिजेता नेपाली टोली बुधबार विहान काठमाडौं आइपुग्ने भएको छ । बर्मुडामा सम्पन्न डिभिजन थ्रीमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको टोली …

राष्ट्रब्यापी प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी विश्व विद्यालय टिमले हात पार्यो

  भक्तपुर, २३ बैशाख । Mybhaktapur.com मध्यपुर खेलकुद समूहले बोडेमा आयोजना गरेको राष्ट्रब्यापी प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी विश्व विद्यालय टिमले हात पारेको छ ।   प्रतियोगिताको अन्तिम दिन आज शसस्त्र प्रहरी बल गुह्ेश्वरी गण र बिश्व विद्यालय टिम भएको फाईनल खेलमा विश्व विद्यालय …