असार २३ (बीबीसी)- संविधानसभा बिघटनपछि राजनीतिक अन्यौल बढिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः राजगद्दीमा बस्ने चाहना व्यक्त गरेका छन्। टिभी च्यानल ‘न्युज २४' लाई दिएको अन्तरवार्तामा पूर्वराजाले ६ वर्षअघि दलहरुसँग संवैधानिक राजा राख्ने सहमति खुलासा गर्दै सोही अनुसार संवैधानिक राजा बनाइनु पर्ने बताएका हुन्। जनआन्दोलन …
10 months, 2 weeks ago by
mybhaktapur
भक्तपुर २० असार । Mybhaktapur.com नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र तराई मद्येश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर बिच आज भक्तपुरको सानोठिमी स्थित ठाकुर निवासमा भेटवार्ता भएको छ । आज दिउँसो केन्द्रीय सदस्य बिमलेन्द्र निधिसंगै आउनु भएका देउवा र ठाकुर बिच वर्तमान राजनीतिक समस्याको …
10 months, 3 weeks ago by
mybhaktapur
BHAKTAPUR, July 3: Nepali Congress (NC) leader Gopal Man Shrestha said on Tuesday that the dissolved Constituent Assembly (CA) should be revived forging consensus among political parties in order to end the existing political impasse. Talking at an interaction program organized by Rafat Sanchar Club in …
10 months, 3 weeks ago by
mybhaktapur
असार १९- पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था अन्त्यको चार वर्षमा कुनै उपलब्धि पाउन नसक्दा जनताले अहिले राजसंस्थाको भूमिका खोजेको बताएका छन्। 'जनताले अहिले हाम्रो भूमिका केही न केही खोजेका छन्, धैर्य गरौं केही समयमै हाम्रो भूमिका बारे जनताले नै भन्नेछन्' -उनले भने। उनले आफूले नारायणहिटी …
10 months, 3 weeks ago by
mybhaktapur
भक्तपुर १९ असार । MyBhaktapur.Com प्रधानन्यायाधिस खिलराज रेग्मीले समाजमा संघिन अपराधहरु बढ्दै गएकाले न्याय सम्पादन चुनौती पूर्ण बन्दै गएको बताउनु भएको छ । महान्यायाधिवक्ता कार्यालयले आज तेलकोटमा आयोजना गरेको सरकारी वकिलहरुको केन्द्रीय वार्षिक कार्य समिक्षा तथा अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले बढ्दो अपराध र भ्रष्टाचारको …
10 months, 3 weeks ago by
mybhaktapur
भक्तपुर १८ असार । Mybhaktapur.com अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) संस्थापन पक्षले अखिल क्रान्तिकारीको झण्डा, लेटरप्याड र छाप समेत दुरुपयोग गरि बैद्य पक्षका विद्यार्थीहरुले अवाञ्छनीय गतिबिधी गरेको आरोप लगाएको छ । अखिल क्रान्तिकारी जिल्ला समिति भक्तपुरले आज सानोथिमी क्याम्पसमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्रान्तिकारीका …
10 months, 3 weeks ago by
mybhaktapur
भक्तपुर १६ असार ।MYBhaktapur.Com पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय एकतादे नै मुलुकको समस्या समाधान हुने बताउनु भएको छ । सिर्वड ईन्टरनेशन कलेज थिमिले आज यहाँ आयोजना गरेको रनिङ्ग शिल्ड वितरण कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकताले नै मुलुकमा स्थायी शान्ति र …
10 months, 3 weeks ago by
mybhaktapur
भक्तपुर, ११ असार । MyBhaktapur.Com उपप्रधान तथा गृहमन्त्री एवं फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार र तराई मद्येश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर बिच आज साँझ भेटवार्ता भएको छ । भक्तपुरको सानोठिमी स्थित ठाकुर निवासमा ४५ मिनेट भएको भेटमा वर्तमान राजनीतिक अस्थिरताका बारेमा छलफल भएको ठाकुर …
11 months ago by
mybhaktapur