All Stories in Politics

ठूला चारदलको एकाधिकार चिन्तनले गर्दा राजनीतिक अन्योल जारी

  भक्तपुर, ३० असोज । Mybhaktapur.com नेकपा –माओवादीका सचिव देव गुरुङले देशका्े प्रमुख समस्या ठुला चार दलको एकाधिकारवादी  चिन्तन  भएको बताउनुभएको छ  । रफत संचार क्लबले भक्तपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सचिव गुरुङले ठुला चार दलको एकाधिकारबादी चिन्तन्त नहटेसम्म देशले निकास पाउँन नसक्ने दाबी गर्नु …

एक झलक

एक झलक

 

सरकारमा बसेर भ्रष्टार गर्नेलाई अन्तराष्ट्रिय अदालतमा उभ्याऊ ः एमाले केन्द्रीय सदस्य फुँयाल

  भक्तपुर, २६ असोज । Mybhaktapur.com नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य रामेश्वर फुयाँलले पदिय दुरुपयोग गरेर सरकारमा बसेर भ्रष्टाचार गर्ने भ्रष्टाचारीलाई अन्तराष्ट्रिय अदालतमा उभ्याएर कारबाहीमा गर्नुपर्ने बताउनु भएको छ । अनेरास्वबियू भक्तपुर क्याम्पस कमिटिले आज आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै उहाँले देशमा भ्रष्टाचार बढ्दै जादा विश्व …

नीजि अस्पतालको अनुगमन प्रभावकारी बनाउ —मन्त्री महतो

  भक्तपुर, २५ असोज । Mybhaktapur.com स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले नीजि स्वास्थ्य संस्थाको अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रालय र मातहतका अधिकारीलाई कडा निर्देशन दिनुभएको छ । राजधानी लगायतका ठाउँमा खोलिएका नीजि अस्पताल र सरकारी अस्पतालको सेवा र शुल्कमा आकास जमिन फरक छ, यस्तो सेवामा एकरुपता …

एमाओवादीले लडाकुको नाममा गरेको भ्रष्टाचारको छानबिन गर—युवासंघका अध्यक्ष बस्नेत

  भक्तपुर २५ असोज । Mybhaktapur.com युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले एमाओवादीका लडाकूका नाममा भएको भ्रष्टाचारको छानबिन गरि कारबाही गर्नु पर्ने बताउनु भएको छ ।   युवा संघ नेपाल भक्तपुर जिल्ला शाखाको सातौ जिल्ला सम्मेलनको उद्घाटनमा उहाँले एमाओवादी पार्टीले हुदै नभएका लडाकुको संख्या देखाएर …

नगरपालिकाहरुले विश्वविद्यालयहरु सञ्चालन गरिरहेको उदाहरण – बिजुक्छें(रोहित)

नगरपालिकाहरुले विश्वविद्यालयहरु सञ्चालन गरिरहेको उदाहरण – बिजुक्छें(रोहित)

  धनगढी, असोज २५ । नेपाल क्रान्तिकारी विद्यार्थी संघको दसौं राष्ट्रिय सम्मेलनको सिलसिलामा धनगढी आउनु भएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले बिहीबार कैलालीका विभिन्न राजनीतिक पार्टी र जनवर्गीय संगठनका स्थानीय नेता कार्यकर्ताहरु तथा सरकारी कार्यालय प्रमुखहरुसँग भेटघाट एवं अन्तरक्रिया गर्नुभयो ।   नेपाल …

शुभकामना दीप ¥याली

शुभकामना दीप ¥याली

कैलाली, २५ असोज । शुक्रबार यहा“ शुरु हुन लागेको नेपाल क्रान्तिकारी विद्यार्थी संघको दसौं राष्ट्रिय सम्मेलनको सफलताको कामना गर्दै बिहीबार सा“झ शुभकामना दीप ¥याली गरियो । संघको धनगढी नगर समितिको …

अब सरकारको नेतृत्व गर्ने काम माओवादीको हो—माओवादी प्रवक्ता भूसाल

भक्तपुर, २१ असोज ।  Mybhaktapur.com नेकपा माओवादीका प्रवक्ता पम्फा भूसालले अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्न पाउनुपर्ने बताउनुभएको छ ।  रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संविधानसभा विघटनपछि सबै दलहरुको समान हैसियत भइसकेकाले अबको नेतृत्व माओवादीले गर्दा मात्र अन्यौलपूर्ण राजनीतिको निकास निस्कने …

प्रजातान्त्रिक योद्धाको निधनले अपुरनीय क्षति—काग्रेस केन्द्रिय सदस्य विश्वकर्मा

  भक्तपुर, २० असोज । Mybhaktapur.com  नेपाली काग्रेसका केन्द्रीय सदस्य मानबहादुर बिश्वकर्माले प्रजातान्त्रिक योद्धा तथा दलित उत्थानका लागि लागेका भक्तपुरका युवा नेता सरोज परियारको असामयिक निधनले नेपाली काग्रेसलाई अपूरनीय क्षति पुगेको बताउनु भएको छ ।    बी.पी.कोईराला विचार समाज नेपाल भक्तपुरले १३ औ दिनको पूण्यतिथिमा …

शिक्षा क्षेत्रका माफियालाई अब कारबाही गर्ने—शिक्षा मन्त्री शर्मा

  भक्तपुर १९ भदौ । Mybhaktapur.com  शिक्षा मन्त्री दिनानाथ शर्माले शिक्षाक्षेत्रमा माफियाको विगविगी भएको बताउनु भएको छ ।   संस्थागत विद्यालयको मापदण्ड सिफारिसका लागि गठित कार्य समूहले तयार गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले शिक्षाका माफियालाई कारबाही गर्न सुरु गर्ने बताउनु भएको हो ।  मन्त्री …