All Stories in Politics

रेखा थापा एमाओवादीमा

काठमाडौं- अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गरेकी छन्। पार्टी कार्यालय पेरसि डाँडाँमा आयोजित समारोहमा उनी एमाओवादी प्रवेश गरेकी हुन्। उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले टीका लगाइदिएर प्रवेश गराएका थिए। उनीसँगै नेकपा एमालेका पोलिटब्युरो सदस्य उर्मिला अर्याल पनि एमाओवादी प्रवेश गरेकी छन्। कार्यक्रममा बोल्दै प्रचण्डले नायिका …

चारदलको सिन्डिकेट स्विकार्य छैन ः श्रेष्ठ

भक्तपुर, २ जेठ । Mybhaktapur.com संघीय समाजवादी दलका महासचिव राजेन्द्र श्रेष्ठले चार दलको सिन्डिकेटले देश संकटमा परेको आरोप लगाउनु भएको छ । रफत संचार क्लव भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उहाँले चारदलीय सिण्डिकेट खारेज नभएसम्म देशले निकास नपाउने दाबी समेत गर्नुभयो । …

लोकतन्त्रलाई जोगाउँन निर्वाचन आवश्यक —प्रमुख निर्वाचन आयुक्त उप्रेती

  भक्तपुर, ३१ बैशाख । Mybhaktapur.com निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले लोकतन्त्रलाई जोगाउनका लागि आउँदो निर्वाचन शान्तिपूर्ण एवं सफल रुपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।   जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जिल्लाको दुवाकोट गाविसमा तीनवटा गाविसका लागि संयुक्त …

एमाओवादीले भने जस्तो जातीय राज्य स्थापना भए देश बिभाजनमा पुग्छ-एमाले नेता पाण्डे

भक्तपुर, २८ बैशाख । Mybhaktapur.com नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सुरेन्द्र पाण्डेले एनेकपा माओवादीले भनेजस्तो जातीय राज्य स्थापना भए देश विभाजन हुने अबस्थामा पुग्ने बताउनु भएको छ । नेकपा (एमाले) गुण्डु गाउँ कमिटिद्वारा आज यहाँ आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले जातीय राज्यको खतरा औंल्याउँदै पाण्डेले …

केही दिनभित्रै निर्वाचनको मिति घोषणा हुन्छ-मन्त्री न्यौपाने

भक्तपुर, २८ बैशाख ।  Mybhaktapur.com कानून मन्त्री हरिप्रसाद न्यौपानेले सरकारले केही दिनभित्रै निर्वाचनको मिति तोक्ने बताउनु भएको छ । कानून दिवस २०७० को अवसरमा नेपाल बार एशोसियसन भक्तपुर जिल्ला कार्यालयले …

मल्लिक र रायमाझी आयोगले दोषी ठहर गरेका सम्पूर्ण अपराधीलाई कारबाही गर्न नेमकिपाको माग

भक्तपुर, २७ बैशाख । Mybhaktapur.com  नेपाल मजदुर किसान पार्टीले मल्लिक र रायमाझी आयोगले दोषी ठहर गरेका सम्पूर्ण अपराधीलाई कारबाही गर्नुपर्ने बताएको छ । नेपाल मजदुर किसान पार्टीको आज भक्तपुरमा बसेको …

चारदलीय सिण्डिकेटले लोकतन्त्र समाप्त हुदै–फोरम अध्यक्ष यादव

  भक्तपुर, २७ बैशाख । Mybhaktapur.com  मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले चार दलीय सिण्डिकेटले लोकतन्त्रलाई समाप्त पार्ने खेल भईरहेको आरोप लगाउनु भएको छ ।   रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले तीन दल र मद्येशी मोर्चा सम्मिलित चारदलीय …

पार्टीमा फुट ल्याउने षडयन्त्रकारी तत्व सक्रिय भएको छ —नेता चन्द

भक्तपुर, २५ बैशाख । Mybhaktapur.com राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ट नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राप्रपा एकताबद्ध रुपमा अगाडि बढ्न लागेको देखेर पार्टीमा फुट ल्याउने षडयन्त्रकारी तत्व सक्रिय रहेको बताउनु भएको छ । भक्तपुरको लोकन्थली स्थित आफ्नै निवासमा आज उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा यसबारे जानकारी …

निर्वाचनमा जुट्न फुँयालको आग्रह

  भक्तपुर, २२ बैशाख । Mybhaktapur.com  नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य रामेश्वर फुयाँलले आगामी संविधानसभाको निर्वाचनका लागि लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा एमाले भक्तपुर १ नम्बर क्षेत्रीय कमिटी भक्तपुरले आज सुर्यविनायकमा आयोजना गरेको संविधानसभा निर्वाचनमा एमालेको भूमिका विषयक अन्तरिक्र्रिया एवं बनभोज कार्यक्रममा बोल्दै …

मधेसमा मेरो लभ परेको छ : प्रचण्ड

  २१ वैशाख, सर्लाही । प्रत्येक आमसभामा एउटा न एउटा ‘स्क्यान्डल’ पस्कँदै देश दौडाहामा लाग्नुभएका एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार सर्लाहीको हरिवनमा मधेस ब्यूरोद्वारा आयोजित आमसभामा आफ्नो ‘लभ’ परेको बताउनुभयो । …