All Stories in News

खुला शिक्षा शिविर सम्पन्न

खुला शिक्षा शिविर सम्पन्न

१४ बैशाख, भक्तपुर Mybhaktapur.com  ‘सहकारी अभियानमा देखिएका गलत प्रवृतिहरुका बारेमा समुदायमा आधारित सही सहकारी संस्थाहरुले पर्दाफास गर्नुपर्छ ।’ उक्त धारणा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजुले संस्थाको तेखापुखुस्थित सेवा केन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा भएको खुला शिक्षा शिविरमा व्यक्त गर्नु भएको थियो …

रक्तदान कार्यक्रम सम्पन्न

  भक्तपुर, १३ बैशाख । Mybhaktapur.com कोरिया नेपाल मैत्री अस्पतालको चौथौं बार्षिकोत्सवको अवसरमा आज अस्पताल परिसमा वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।    भक्तपुर रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित उक्त रक्तदान कार्यक्रममा १७ महिला सहित ३८ जना खुल्ला रक्तदान गरेको अस्पतालका निर्देशक भिमसेन …

गैससले डलरको खेती नगरेको दावी

  भक्तपुर,१३ बैशाख । Mybhaktapur.com  गैरसकारी संस्था महासंघ केन्द्रीय अध्यक्ष सर्मिला कार्कीले गैससले डलरको खेती नगरेको दावी गरेकी छिन् । गैसस महसंघ भक्तपुरको दशौ वार्षिक साधारणसभा तथा जिल्ला नगारिक सम्मेलन आज मध्यपुर थिमिको गठ्ठाघरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।    नेपालमा गैससको स्थापना …

ट्राफिक जाम घटाउन काठमाडौंका सडकमा केवुलकार !

ट्राफिक जाम घटाउन काठमाडौंका सडकमा केवुलकार !

१३ बैशाख, काठमाडौं । काठमाण्डौंको सडकमा घण्टौं जाममा तपाईलाई कहिलेकाहीँ लाग्दो हो- सडक माथिबाटै उडेर फुत्तै गन्तब्यसम्म पुग्न पाए पनि हुने नी ! अहिलेसम्म तपाईले गरेको यस्तो हावादारी कल्पना अब …

धिमे बाजाको ६ महिनाको प्रशिक्षण पश्चात धिमे बजाउँदै भक्तपुरको तेखाचो स्थित बालकहरु । प्रशिक्षणमा ११ जना केटा र ६ जना केटीहरुको सहभागिता थियो । Photo : Sitaram Twanabasu / Mybhaktapur.com

अब हाम्रो पालो

खोला फर्काउनेलाई सार्वजनिक मुद्धा

  भक्तपुर, १२ बैशाख । Mybhaktapur.com  सर्वोच्च अदालतको आदेश र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भएको सहमति विपरित हनुमन्ते खोला फर्काउने कार्यमा संलग्न रहेका चारजनालाई प्रहरीले आज सार्वजनिक मुद्धा चलाएको छ …

साडे तीन करोडको ईटा नष्ट/ईटाको मूल्य बृद्धि गर्ने तयारी

  भक्तपुर, १२ बैशाख । Mybhaktapur.com एकसातासम्म लगातार परेको वर्षाका कारण भक्तपुर जिल्लाका करिब दुई करोड वटा काचो ईटा नष्ट भएको छ ।    जिल्लाका ६२ वटा ईटाभट्टामा रहेको काँचो ईटा वर्षाका कारण नष्ट हुदाँ करिब करिब तीन करोड ५० लाख रुपैया बराबरको ईटा क्षति …

प्रहरीद्धारा रेष्टुरेष्टमा छापा, चारजोडीलाई आपत्तिजनक अबस्थामा पक्राऊ

  भक्तपुर, १२ बैशाख । Mybhaktapur.com  महानगरीय प्रहरी परिषर भक्तपुरबाट खटिएको प्रहरी टोलीले आज यहाँ संचालित बिभिन्न रेष्टुरेष्ट एण्ड गेष्ट हाउसमा छापा मारी अनैतिक कार्यमा संलग्न भईरहेको अबस्थामा चार जोडी महिला, पुरुषलाई पक्राऊ गरेको छ ।   प्रहरीले भक्तपुरको सिपाडोल अरनिको राजमार्ग खण्ड अन्तर्गत सिपाडोल …

गाडीको ट्रायलमा १० प्रतिशत मात्र पास

         १२ बैशाख । सवारी चालक अनुमति पत्र-लाइसेन्स परीक्षाको नयाँ व्यवस्थामा धेरै फेल भएका छन् । मंगलबार मोटरसाइकल र स्कूटरको ट्रायलमा ६० जनामध्ये २४ जना मात्र पास भएका थिए । बिहीबार भएको गाडीको ट्रायलमा त जम्मा १० प्रतिशत मात्र पास भएका छन् । ‘७६ जनाले …

भक्तपुर मै पाठ्यपुस्तकको चरम अभाव

  भक्तपुर, १२ बैशाख । Mybhaktapur.com जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको लापर्वाहीका कारण भक्तपुरका विद्यार्थीले अझैसम्म पाठ्यपुस्तक नपाउँदा दैनिक भौतारिने गरेका छन् ।   आफ्नै जिल्लामा पाठ्यपुस्तकको छपाई तथा वितरण …