All Stories in News

सरकारी स्कूलका शिक्षकद्धारा यौन दुव्र्यबहार/प्रहरीद्धारा शिक्षक पक्राऊ

भक्तपुर, ३ जेठ Mybhaktapur.com। भक्तपुरको बालकोट गाविस वडा नं. ५ स्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयका एक करार शिक्षकले विद्यालयका छात्राहरु माथि विगत एकवर्षदेखि यौन दुव्र्यबहार गर्दै आएको खुलासा भएको छ …

नेपालको सङ्ग्रहालय विश्वकै नमूना—संस्कृतविद् डा. सत्यमोहन जोशी

  भक्तपुर, ३ जेठ । Mybhaktapur.com  हरेक वर्ष मे १८ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको अवसरमा राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरले आज यहाँ आयोजना गरेको सङ्ग्रहालय सम्बन्धी प्रवचन कार्यक्रममा संस्कृतविद् डा. सत्यमोहन जोशीले नेपालको सङ्ग्रहालय विश्वको नमूना भएको बताउनुभएको छ ।    नेपालमा सिमित मात्र …

ट्रिपरको ठक्करले मोटरसाईकलमा सवार दुई जना गम्भिर घाईते

  भक्तपुर, ३ जेठ । Mybhaktapur.com बनेपाबाट भक्तपुर तर्फ आउँदै गरेको एक ट्रिपरले अरनिको राजमार्ग खण्ड अन्तर्गत नलिन्चोक पलासेमा मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकमा सवार दुईजना गम्भिर घाईते भएका छन् । …

विद्यालय भवन निर्माणका लागि महायज्ञ सुरु

    भक्तपुर, ३ जेठ । Mybhaktapur.com  चित्तपोल गाविस वडा नं. ८ स्थित बाल शिक्षा सदन निम्न माध्यामिक बिद्यालयको स्तरोन्नती तथा भौतिक संरचना निर्माण गर्ने उदेश्यले विद्यालय प्राङ्नमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ ।   असार नौ गतेसम्म संचालन हुने सप्ताह ज्ञान …

अस्पतालको सरसफाई एवं बिरामीलाई फलफूल वितरण सुरु

  भक्तपुर, ३ जेठ । Mybhaktapur.com २० औ मदन आश्रित दिवसको अवसरमा आज युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले भक्तपुर अस्पतालका बिरामीहरुलाई फलफूल बितरण गरेको छ ।   भक्तपुर अस्पतालमा भर्ना भएका बिरामी र आकस्मिक कक्षमा आएका बिरामीलाई एमाले भक्तपुर जिल्ला कमिटीका सचिव बचन देउजा, …

काठमाडौंको ठमेलमा भीषण आगलागी

३ जेठ, काठमाडौं । राजधानीको ठमेलमा विहीबार रातिदेखि भीषण आगलागी भएको छ । आगलागी भएको ९ घण्टासम्म दमकलहरुले निभाउने प्रयास गरिरहेका छन् । काठमाडौं गेष्टहाउस नजिकैको रेष्टुरेन्टबाट सल्किएको आगो निभाउनका …

भक्तपुरमा १ लाख ४६ हजार मतदाता नामावली दर्ता

  भक्तपुर,२ जेठ । Mybhaktapur.com भक्तपुरमा १ लाख ४८ हजारले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख चुडामणी पन्थीका अनुसार जिल्लाका नयाँ बस्ती बसेका तथा नगरोन्मुख गाविसमा मतदाता संख्या समेत निकै बढेको छ । जिल्लाको बालकोट,सिरुटार,कटुञ्जे र सिपाडोलमा मतदाता संख्या …

परीक्षाको सम्पूर्ण तयारी पुरा, १३ हजारका लागि ४ लाख ८० हजार परीक्षार्थी

  भक्तपुर, २ जेठ । Mybhaktapur.com शिक्षक सेवा आयोगले यही जेठ ९ गते देखि ११ गतेसम्म संचालन गर्न लागेको शिक्षक पदको स्थायी पदपूर्तीको लिखित परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको छ ।   शिक्षा पत्रकार सञ्जाल(ईजोन)ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै आयोगका अध्यक्ष …

मुस्ताङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

पर्वत, जेठ २ – पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको नेपाल वायु सेवा निगम विमान दुर्घटना भएको छ । नाइन एन एबिओ कल साइन भएको बिमान जोमसोम बिमानस्थलमा अवतरण गर्ने क्रममा …

गाउँगाउँमा इँटाभट्टाको बिरोध

भक्तपुर, १ जेठ । Mybhaktapur.com  कृषियोग्य उर्वरा माटो सिधिएको, वातावरण प्रदुषण भएको र स्थानियको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै भक्तपुरको गाउँगाउँका बासिन्दाले  ईटाभट्टाको बिरोध गरेका छन् । भक्तपुरको ताथली गाविसका बासिन्दाले अब ताथली गाविसबाट ईटाभट्टा हटाऊ अभियान सुरु गरिने बताएका छन् । विगत १५ वर्ष …