All Stories in Lifestyle

राती १ बजेसम्म प्रहरी र स्थानिय बिच दोहोरो झडप १० घाईते एकको मृत्यु÷प्रहरीद्धारा १० जना प्रक्राऊ

भक्तपुर ६ बैशाख (Mybhaktapur.com)। भक्तपुरमा आठ रात नौ दिन सम्म मनाइने विस्केट जात्राको अन्तिम दिन हिजो साँझ देखि रथ तान्ने क्रममा गए राती करिब २ बजेसम्म स्थानियवासिन्दा बिच झडप हुदाँ १० जना घाइते भएका छन् भने प्रहरीले १० जनालाई पक्राउ गरेको छ । साँझ ५ बजेबाट …

बुद्धको मावली खोज्न भवानीपुरमा उत्खनन्

बुटवल, वैशाख ३- सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी बैद्धमार्गीहरुका लागि जति महत्वपूर्ण मानिन्छ त्यतिकै महत्वपूर्ण बुद्धलाई जन्म दिने आमा मायादेवी, उनलाई पालनपोषण गर्ने सानिमा गौतमी प्रजापति र उनकी धर्मपत्नी यशोधराको जन्मथलो मानिन्छ। तर, यस्तो महत्वपूर्ण क्षेत्र उनीहरुको जन्मथलो अहिलेसम्म पनि यकिन हुन सकेको छैन। मायादेवीको माइती अर्थात् …

कृषकलाई बाली लगाउन चटारो

भक्तपुर ३ बैशाख । भक्तपुरका कृषकलाई अहिले मकै छर्ने, खुर्सानी रोप्ने र तरकारीका विरुवा रौप्ने चटारो परेको छ ।   केहीदिन अघिसम्म अविरल रुपमा परेको वर्षाका कारण माटोमा चिस्यान बढेपछि कृषकलाई बाली लगाउने चटारो परेको हो । मकै, खुर्सानी, फर्सी, काक्रो, करेला, घिरौला लगायत हरिया …

बाराही र सिन्दुरे खटजात्रा एवं , महालक्ष्मी र महाकाली खट जुधाउने जात्रा सम्पन्न

भक्तपुर, ३ वैशाख । भक्तपुरको प्रसिद्ध बिस्केटजात्रा अन्तर्गत गएराति बाराहीको खटजात्रा सम्पन्न भएको छ । भक्तपुर वडा नं १६ स्थित याकति अजिमा स्थानबाट सुरु भएको बाराही खटजात्रा नगरको टोलटोलमा घुमाएर जात्रा मनाइएको थियो । यो जात्रामा बाराहीको मूल देवतालाई खटमा राखी नगरको टोल टोल घुमाउने …

चान्हेसिया अर्थात रात्रीको जात्रा आज विहान सम्पन्न

भक्तपुर १ बैशाख ।(Mybhaktapur.Com) चैत मसान्तको दिन साँझबाट सुरु गरि रातभर संचालन हुने चान्हेसिया अर्थात रात्रीको जात्रा आज विहान सम्पन्न भएको छ । मध्यपुरथिमीका वासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ …

Tags:

क्षेयरोग निदान रोकथाम र उपचार कार्यक्रम सम्पन्न

भक्तपुर, २९ चैत ।(Mybhaktapur.com) अशिक्षा अज्ञानता तथा गरिबी एवं अन्य समस्याको बावजुटले गर्र्दा जनस्वास्थ्य समस्याको रुपमा रहेको समुदायमा लुकिरहेका क्षयरोग पत्ता लगाउन नसकिरहेको अवस्था क्षेयरोग पत्ता लगाउनको मितिे डा. इवामुरा मेमोरियल अस्पताल, डा. इवामुरा कलेज अफ हेल्थ साइन्सक को संयुक्त र नेपाल क्षेयरोग निवारण संस्था आयोजना भक्तपुर नगरपालिका …

भक्तपुरमा नौ दिनसम्म मनाईने विस्केट जात्रा आजबाट सुरु

भक्तपुरमा नौ दिनसम्म मनाईने विस्केट जात्रा आजबाट सुरु

भक्तपुर २७ चैत(Mybhaktapur.Com)। प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध विस्केटजात्रा आजबाट सुरु हुदैछ ।  मुख्य गरी मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो् उठाउने र वैशाख …

Tags:

परिवर्तन हुँदै स्वयंसेविकालाई हेर्ने दृष्टिकोण

भक्तपुर २५ चैत्त । परिवार नियोजन र स्वास्थ्यसम्बन्धी जानकारी गराउने महिला स्वास्थ्य स्वयंसेविकाको नाम सुन्नसमेत नचाहनेहरूको दृष्टिकोणमा हिजोआज परिवर्तन आएको छ । ललितपुर लेले गाविसमा महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा सक्रिय मिठु नेपालीले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘हाल त्यही गाउँका तिनै व्यक्तिले महिला स्वास्थ्य स्वयंसेविकालाई निकै सम्मानजनक …

जिन्दगी पनि जात्रा जस्तै

भक्तपुर, चैत २५ (बिस्केट जात्रा आउन अझै दुई दिन बाँकी छ। ७७ वर्षीय तुलसी भगत कोजुलाई भने जात्रा लागेको साता बितिसक्यो। घरमा रहँदा खेतीपातीमा समय बिताउने भक्तपुर(१७ माखाचो निवासी कोजुको दिनचर्या अहिले तौमडीस्थित न्यातपोल मन्दिरअगाडि बिस्केट जात्राको लागि भैरव र भद्रकाली रथ तयार गर्दैमा बितिरहेको …

बालुवा निकासीका कारण भक्तपुरका सयौ किसान तरकारी खेतीबाट विस्थापित

भक्तपुर, २१ चैत्त । काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरा खोलाबाट बालुवा निकाल्ने क्रम नरोकिएपछि बर्षौदेखि तरकारी खेती गर्दै आएका सयौ किसान खेतीबाट विस्थापित भएका छन् । मनोहरा खोलावाट वर्षौदेखि निरन्तर रुपमा बालुवा निकाल्दा खोला गहिरिदै र साँघुरो हुदै गएपछि खोलावरपरका जग्गामा वर्षौदेखि तरकारी खेती गर्दै …