आइतबारबाट लोसेडिङ दैनिक ८ घण्टा मात्रै
नेपाल विद्युत प्राधिकरणले दैनिक दुई घन्टा लोडसेडिङ घटाएर आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ । यो तालिका आइतबारदेखि लागु हुनेछ । विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ …
नेपाल विद्युत प्राधिकरणले दैनिक दुई घन्टा लोडसेडिङ घटाएर आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ । यो तालिका आइतबारदेखि लागु हुनेछ । विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ …
0
नेपाल विद्युत प्राधिकरणले दैनिक दुई घन्टा लोडसेडिङ घटाएर आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ । यो तालिका आइतबारदेखि लागु हुनेछ । विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ …
भक्तपुर, १० बैशाख । Mybhaktapur.com विगत केही दिन परेको अविरल वर्षाका कारण भक्तपुर र नाला लगाईएको लाखौ रुपैयाको आलू खेती नष्ट भएको छ । खेतमा लगाईएको आलू खन्ने बेलामा परेको वर्षाका कारण यहाँका आलू बोट मै बिग्रिन थालेको भक्तपुर ताथलीका कृषक सानुकान्छा श्रेष्ठले बताउनुभयो …
भक्तपुर २८ चैत । Mybhaktapur.com नववर्षको आगमनसंँगै तान्त्रिक बिधि अनुसार भक्तपुरमा सुरु हुने प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व रहेको बिस्केट जात्रा आजदेखि सुरु भएको छ । भक्तपुरमा नौ दिन आठरातसम्म …
भक्तपुर, ५ चैत mybhaktapur । भक्तपुरको नेवार समुदायमा लोकप्रिय मानिएको ऐतिहासिक दाफाभजन लोपोन्मुख अबस्थामा पुगेको छ । उपत्यका मध्ये भक्तपुरमा अहिलेसम्म प्रौढ एवं पाका उमेरका पुस्ताले जीवित राखेको दाफा भजन संरक्षणमा युवा पुस्ताले चासो नदिएपछि लोपोन्मुख अबस्थामा पुगेको हो । साँझ परेपछि भक्तपुरको टोलटोलका पाटीपौवा …
भक्तपुर, फागुन १५ -एकाबिहानै लगभग बिस किलो तौलका बनस्पति घ्यूका पाँच वटा डब्बा धान्नै मुस्किल पर्ने गरी साईकलमा हस्याङफस्याङ गर्दै धकेलिरहेका भेटिए, लाक्पा शेर्पा। बानेश्वर, तिनकुने, कोटेश्वर वरपरका होटलहरुमा जम्मा भएको फोहोर भनि फ्याँकीएको, पाहुनाले छाडेको, बासी सडेगलेको, रहलपहल खानेकुरा डब्बामा प्याक गरेर बंगुरलाई चारो …
भक्तपुर, फाल्गुन ७, शोभा तको MyBhaktapur.com रगत न त यो खोलामा पाइन्छ , न त प्रयोगशालामा बनाइन्छ । यो त केवल मानव शरीरसगँ सम्वन्धित छ त्यसैले रक्तदान गर्न न हिच्किच्याउँ ।”प्रजातन्त्र दिवसको अवसरमा ग्ल्याडस्टोन एकेडेमी र भक्तपुर घरेलु तथा साना उद्योग संघको संयुक्त आयोजनामा चौथौँ रक्तदा …
भक्तपुर, ४ फागुन ।MYBhaktapur.Com जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा आज तीनवटा गाविसका लागि संचालित घुम्ती सेवा शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा जिल्लाको विकट गाविस मानिने चाँगु, छालिङ्ग र झौखेल गाविस गरि तीन गाविसका नागरिकलाई जिल्लाका सबै सरकारी सेवा एकैथलोबाट उपलब्ध गराउने उदेश्यले चाँगु …
भक्तपुर, २ फागुन ।MYBhaktapur.com गणेश, शिव मन्दिर, शान्ति वाटिका र भजन गृहको निर्माणका लागि भक्तपुरको बागेश्वरी र नगरकोटको संगमस्थल मुहानपोखरीमा लगाइएको गणेश पुराण धान्याञ्चल महायज्ञमा आठ लाख रुपैया संकलन भएको छ । भौतिक संरचना निर्माण गर्ने उद्देश्यले माघ १६ गतेदेखि सञ्चालन गरिएको महायज्ञमा आठ …
भक्तपुर, २ फागुन । MyBhaktapur.Com स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं मानव अंङ्ग प्रत्यारोपन केन्द्र विकास समितिका अध्यक्ष प्रा.डा. प्रविण मिश्रले केन्द्रले संचालन गरेको अन्तरङ्ग सेवाको आज उद्घाटन गर्नुभएको छ । कार्यक्रममा उहाँले नेपालमा नसर्ने रोग चुनौतीको रुपमा बढ्दै गएको औल्याउदै मानिसले दैनिक जीवनमा शारीरिक …
भक्तपुर २८ माघ ।MyBhaktapur.Com भक्तपुर जिल्लाका ग्रामिन क्षेत्रहरुमा स्थानिय स्तर मै सबै सरकारी सेवाहरु उपलब्ध गराउने उदेश्यले जिल्ला प्रशासन कार्यालय भक्तपुरले आउँदो फागुन ४ गते शुक्रबार घुम्ती सेवा शिविर संचालन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा जिल्लाको विकट गाविस मानिने चाँगु गाविसमा …