बोल्नकै लागि जन्मेकी हुँ ः रिता लिम्वू
रिता लिम्वू नेपाली सञ्चार क्षेत्रमा एउटा परिचित नाम हो । रिता लिम्वू कलाकार पनि हुन् । उनी अभिनय गर्छिन् । रुन्छिन्, कराउँछिन्, नाच्छिन्, गाउँछिन्, हाँस्छिन् । स्वयं बाँच्छिन् अरुलाई पनि बाँच्न प्रेरित गर्छिन् । उनको यो कला कतिले देखे कतिले देखेनन् । तर अधिकांशले सुने …










