All Stories in International

नेपाली फेशन न्युयोर्कमा

    न्युयोर्क, १७ जेठ । सुरेश शाही Mybhaktapur.com     अमेरिकामा बस्ने नेपालीहरुको संस्था एएनएको आउदो जुलाइ ४, ५ र ६ मा एएनए कन्भेन्सन अमेरिकाको वेस्टचेस्टरमा हुदैछ । हजारौंको संख्यामा उपस्थित हुने उक्त कार्यक्रममा …

कतारमा नेपाली महिला दैनिक सात पटक बलात्कृत

कतार – लुकेर भारतीय भूमि हुँदै वैदेशिक रोजगारीमा आइपुगेकी २७ वर्षीया संजना (नाउँ परिवर्तन) महिला यौन दुराचारीको फन्दामा परी दैनिक सात पटक बलात्कृत हुँदै आएकी छिन् ।यौटा फैक्ट्रीमा काम गर्न आएकी ती महिलालाई लेवर मेटकीले पैmक्ट्रीमा काम गराउनुको सट्टा गोदाममा राखी दिउँसै बलात्कार गर्दै आएको …

डेभिड बेकम्यानले गरे मयुरलाई बलात्कार

आफ्नै घरमा पालेको मयुरलाई बलात्कार गरेर मारेको आरोपमा डेभिड बेकम्यान पक्राउ परेका छन् । घरमा पालिएको मयुर उनको ग्यारेजमा मृत फेला परेपछि प्रहरीले त्यो मयुरमाथि बेकम्यानले यौन दुव्र्यवहार गरेर मारेको हुनसक्ने आशंकामा पक्राउ गरेको हो । समाचार पढिरहँदा तपाइँ झसँग हुनुभयो होला । बेलायतका चर्चित …

ओबामालाई मनपर्ने नेपाली परिकार

ओबामालाई मनपर्ने नेपाली परिकार

३० चैत । जब अमेरिकी प्रथम महिला मिसेल ओबामा नेपाली फेसन डिजाइनर प्रबल गुरुङको पहिरनमा सजिइ्न, तब विश्व फेसन जगत नै यी युवकको असाधारण प्रतिभाप्रति नतमस्तक बन्यो । तर मिसेल पहिरनमा मात्र होइन, खानेकुरामा पनि नेपाली मनकै खोजी गर्दिरहिछन् । अभिनेश राणा त्यस्ता मेहनती र …

मलेसियामा नेपालीमाथि आक्रमण, ६ जनाको ज्यान गयो

चैत १२ – मलेसियाको जोहार बारुमा स्थानीय युवाहरुको आक्रमणबाट ६ जना नेपालीको ज्यान गएको छ । स्थानीय युवाहरुले नेपाली बसेको होस्टलमा आइतबार राती आक्रमण गर्दा ६ जनाको ज्यान गएको र १८ जना घाइते भएको सूचना आएको गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो । …

नौ वर्षकी छात्राले बच्चा जन्माइन्

मेक्सिको सिटी, माघ २५ (एजेन्सी) – मेक्सिकोको पश्चिमी प्रान्त जलिस्कोमा एक नौ वर्षकी स्कूले छात्राले स्वस्थ बच्चा जन्माएकी छिन्। छात्राका आमा बुबासहित सबै यो घटनाबाट अचम्ममा परेका छन्। उनीहरुले आफ्नी छोरी गर्भवती भएको र घर वरपर बस्ने छोरीको केटा साथी केही दिनदेखि नदेखिएको जानकारी प्रहरीलाई …

बिमानको पखेटामा सर्पको १ घण्टा यात्रा

बिमानको पखेटामा सर्पको १ घण्टा यात्रा

अष्ट्रेलियाको नर्दन क्वीन्सल्याण्डबाट पपुवा न्यूगिनी जाँदै गरेका बिमानका यात्रुहरु त्यसबेला आश्चर्यमा परे, जव उनीहरुले आफूसँगै एउटा ठूलो सर्पले पनि विमान चढेको थाहा पाए । धन्न सर्प सिटमा नभएर बिमानको पखेटामा थियो । विमान कम्पनी क्वान्टासका अनुसार करिव ३ मिटर लामो एकेथिस्टीन प्रजातिको सर्पले उत्तरी क्वीन्सल्याण्डबाट …

विश्वकपका लागि अंग्रेजी सिक्दैछन् ब्राजिली वेश्या

साओ पाउलो, पुस २५ (एजेन्सी)- ब्राजिली वेश्याहरूले यसै वर्षको कन्फेडेरेसन कप तथा २०१४ मा हुने विश्वकपका लागि अंग्रेजी भाषाको कक्षा लिन सुरु गरेका छन्।  वेश्याको ठूलो घनत्व रहेको ब्राजिली सहर बेलो होरिजोन्टेको वेश्या संघकी अध्यक्ष सिडा भिइराले अंग्रेजी भाषा सिक्ने कक्षामा अहिलेसम्म २० वेश्या भर्ना …

बलात्कारमा परेकी २३ वर्षीय युवतीको मृत्यु

सिंगापुर, पुस १४ (एजेन्सी) – नयाँ दिल्लीमा बसभित्र बलात्कार र आक्रमण बेहोरेकी २३ वर्षीया युवतीको निधन भएको छ। नेपाली समयअनुसार आज बिहान २:३० सिंगापुरमा उनको निधन भएको हो। दिल्लीको अस्पतालमा …

Tags:

अमेरिकी सुन्दरी ओलिभिया कुल्पो यो वर्षको विश्व सुन्दरी घोषित भएकी छिन्।

अमेरिकी सुन्दरी भइन् मिस युनिभर्स

लस एन्जलस, पुस ५ (एएफपी) – अमेरिकामा भएको मिस युनिभर्स सौन्दर्य प्रतियोगिता अमेरिकी सुन्दरी ओलिभिया कुल्पोले जितेकी छिन्फिलिपिन्सकी सुन्दरी ज्यान्नी टुगोनोन फर्स्ट रनर अप र भेनेजुएलाकी सुन्दरी इरिन सोफिया एस्सेर …