All Stories in Entertainment

सगरमाथा चढेका अर्जुनलाई काठमाण्डौमा स्वागत

काठमाण्डौ, ज्येष्ठ ८ नेपाली फिल्म उधोगको नामलाई उच्च बनाउँदै गत आईतवारका दिन सगरमाथाको चुचुरो चुमेका नायक अर्जुन कार्कीलाई हिजो मंगलबार काठमाण्डौमा भव्य स्वागत गरियो । भलै उनले सहयोगीको रूपमा सगरमाथा चढे तर उनको नाम इतिहासमा सुनौला अक्षरले लेखिने छन् । अर्जुनलाई स्वागत गर्न नेपाल चलचित्र …

मनिषा अव क्यान्सरमुक्त

अमेरिकामा पाठेघर क्यान्सरको उपचार गर्न गएकी अभिनेत्री मनीषा कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस अपडेट गर्दै आफू क्यान्सर मुक्त भएको बताएकी छिन्। उनले लेखेकी छिन्, 'म भक्कानो छोडेर रोएँ, जब मैले 'क्यानसर फ्री' भन्ने शब्द सुनेँ।'   केही महिनाअघि नेपालमा उपचारका क्रममा क्यानसर भएको पुष्टि भएपछि …

१२ बर्षमा घर फर्किंदा रोज राणालाई राष्ट्रपति भन्दा ठूलो सम्मान

  प्यूठानको यो ईतिहास हो । सरकार प्रमुख र राष्ट्र प्रमुखहरुलाई पनि नदिईएको सम्मानबाट रोज राणा गृह जिल्ला प्यूठानमा सम्मानित भएका छन् । १२ बर्षपछि गृह जिल्लामा  पाईला टेकेका रोजलाई १३ वटा गाडी र करिब ७० वटा मोटरबाईकको साढे दुई घण्टाको स्कटिङबाट प्यूठान स्थित पुण्य …

दुबईकी युवतीसँग डेटिङमा रमाउँदै सलमान

  बलिउड नायक सलमान खान यतिबेला चलचित्र मेन्टलको छायांकनमा व्यस्त छन् । सलमान सिनेमाको छायांकनमा मात्र व्यस्त छैनन्, एक युवतीसँग रोमान्स पनि गरिरहेका छन् । दुबइकी एक युवतीसँग सलमान डेटिङ गरिरहेको भारतिय संचारमाध्यहरुले जनाएका छन् । दुबइको एक कार्यक्रममा पुग्दा सलमानको भेट उक्त युवतीसँग भएको …

३८ मत अन्तरले राजकुमार राईले हराए अशोक शर्मालाई

  काठमाण्डौ, २०७० वैशाख २१ प्रोड्यूसर एसोसिएसन ईलेक्सनमा राजकुमार राईले अशोक शर्मालाई हराईदिएका छन् । राईले अशोकलाई ३८ मत अन्तरले हराउदै बिजयी भएका हुन् । खसेको २ सय ११ मत मध्ये राईले १२४ ल्याएका छन्  भने अशोकले ८६ ल्याए । यस्तै महासचिमा पदमा भने अशोक तर्फका …

ऋण नतिरेपछि लिलामिमा पर्ने भो रामकृष्ण ढकालको घर

  गायक रामकृष्ण ढकालको भैसेपाटीमा रहेको घर अन्ततः लिलामिमा पर्ने देखिएको छ । घरजग्गा धितोमा राखी कर्जा लिएर ऋण नतिरेपछि गायक ढकालको घरजग्गा लिलामिमा पर्न लागेको हो ।ललितपुरमा रहेको ‘लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ले बिहिबार एक राष्ट्रिय दैनिकमा ३५ दिने लिलाम बिक्रीको सुचना प्रकाशित गरेको …

आमिरले मनाए ‘२५ वर्ष’

मुम्बई – बलिउड अभिनेता आमिर खानले फिल्म क्षेत्रमा आफ्नो २५ वर्ष पूरा भएकोमा सोमबार एक कार्यक्रम गरे। 'भारतीय फिल्म उद्योगमा यति लामो समय बिताउन पाएकोमा खुसी छु, हाम्रो उद्योगले सय वर्ष पूरा गर्दा मैले पनि २५ वर्षको खुसियाली मनाउन पाउनु भाग्यमानी हो,' 'मिस्टर पर्फेक्सनिस्ट'का रुपमा …

दीपाश्रीको नयाँ घरमा को बस्ला ?

दीपाश्रीको नयाँ घरमा को बस्ला ?

१३ बैशाख, काठमाडौं । हास्यकलाकार दीपाश्री निरौला शुक्रबारदेखि नयाँ घरमा सर्नुभएको छ । ‘अहिलेसम्म भाडामा बस्दै आएको थिएँ, अब भने आफैंले घर बनाएर नयाँ घरमा बस्न थालेको हुँ’ निरौलाले भन्नुभयो । कलाकारिता मार्फत कमाएको एककरोड १० लाख रुपैंयामा नयाँ घर बनाएको उहाँले जानकारी दिनुभयो । …

विवाह पछि सेक्स गरेर छोडेको भन्दै नायक इमरानको घरमा एक महिला

विवाह पछि सेक्स गरेर छोडेको भन्दै नायक इमरानको घरमा एक महिला

बलिउडका नायक इमरान हाशमीको नयाँ चलचित्र 'एक थी डायन' आज रिलिज भएको छ । यता चलचित्र रिलिज भएको छ भने उता इमरान हाशमी निकै संकटमा परेका छन् ।  एक महिलाले इमरानकै घरमा प्रहरी लगेर इमरानलाई आफ्नो पति भएको दावी गरेपछि इमरान संकटमा परेका हुन् । …

प्रियंकाकी बैनी मिरा हट अवतारमा बलिउडमा प्रवेश गर्दै

प्रियंकाकी बैनी मिरा हट अवतारमा बलिउडमा प्रवेश गर्दै

  हट नायिका प्रियंका चोपडा र उनकी बैनी परिणिती चोपडाले यतिबेला बलिउडमा तहल्का मच्चाइरहेका छन् । प्रियंका र परिणिती बलिउडका चर्चित नायिकाको सुचिमा पर्छन् । अब प्रियंका चोपडाकी अर्की बैनी मिराले पनि बलिउडमा धुम मच्चाउने भएकी छिन् ।उनी विक्रम भट्टको नयाँ सिनेमा मार्फत बलिउडमा प्रवेश …