All Stories in Business

‘आज पनि घट्यो – सुनको भाउ’

जेठ, ६ – सुनको मुल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायीमहासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४८ हजार ६ सय ९७ रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन भने …

घाटा खाएपछि नमूना गाईपालन अलपत्र/गोठ छ, गाई छैन

  भक्तपुर, ५ जेठ । Mybhaktapur.com करिब डेढ वर्षअघि सुरु गरिएको ताथलीको भ्याली मोडेल गाई फार्म एकवर्ष पनि नचल्दै बन्द भएको छ । एमालेका नेता कार्यकर्ताहरुको लगानी गरिएको संचालन गरिएको उक्त फार्मको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रम झलनाथ खनालले उद्घाटन गर्नुभएको थियो ।   …

सुनको भाउ लगातार घट्दो

जेठ ५ – हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ६ सय ५० रुपैयाँले घटेको छ । गएको शुक्रबार सुनको भाउ तोलामा ४९ हजार ७ सय ५० रुपैयाँ थियो । …

सुनको मूल्य २ सय ५० ले घट्यो

३ जेठ । सुनको मूल्य घट्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ । आज सुनको मूल्य प्रतितोला २ सय ५० रुपैयाँले घटेर ४९ हजार ७ सय ५० मा झरेको छ । बिहीबार सुन मूल्य १२ सय रुपैयाँ घटेको थियो । ६३ हजार रुपैयाँ पुगेको सुन …

सुनचाँदीको भाउ घट्यो

  जेठ १ – सुनचाँदीको भाउ बुधबार घटेको छ । सुनको भाउ एकैदिन तोलामा ५ सय रुपैंयाले घटेर मंगलबार  ५१ हजार २ सय रुपैंया कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले स्थानीय बजार पनि प्रभावित भएको हो । अन्तर्राष्ट्रिय …

सुनको भाउ सय रुपैयाँ बढ्यो, चाँदी स्थिर

  ३१ वैशाख । मंगलबार नेपाली बजारमा सुनको भाउ १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ५१ हजार ७ सय रुपैयाँ तोकेको छ ।   सोमबार तोलाको ३ सय रुपैयाँ घटेर ५१ हजार ६ सय रुपैयाँमा …

ग्यास कार्ड बनाउनुभो ? सिलिन्डर नपाइएला नि !

२९ बैशाख, काठमाडौं । के तपाईले खाना पकाउने एल.पी. ग्यासका लागि उपभोक्ता कार्ड बनाउनुभयो ? यदि बनाउनुभएको छैन भने आउँदो असारदेखि तपाईको चुलोमा ग्यासको सिलिन्डर नपुग्न सक्छ । किनभने आयल निगमले असार १ गतेदेखि कार्ड नभएका उपभोक्तालाई ग्यास नदिने भन्दै अहिल्यैदेखि सचेत गराउन थालेको छ …

सुनको भाउमा उतार-चढाव जारी, शुक्रबार २ सय रुपैयाँ घट्यो

  २७ बैशाख । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ स्थिर रहन नसक्दा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । विगत केही सातादेखि नेपाली बजारमा सुनको भाउमा उतार-चढाव आउने क्रम जारी रहेको छ । शुक्रबार बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर ५२ हजार …

सुनको भाउ एकहजारले बढ्यो

  वैशाख १३ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला एकहजार रुपैयाँले बढेको छ । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचादी व्याबसायी महासंघले जनाएको छ । त्यस्तै नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँको दरले बढेको छ । …

सुनको भाउ ५१ हजार पुग्यो

  १० बैशाख, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन तोलाको ५१ हजार रुपैयाँ र तेजाबी सुन तोलाको ५० हजार ७ सय ५० रुपैयाँ तोकेको छ । मंगलबार बजारमा चाँदी …