All Stories in Articles

बढ्दो सम्बन्धविच्छेद

शङ्करप्रसाद खनाल (नुवागीको ११ अंक २०७० बैशाखबाट साभार) राष्ट्रिय महिला आयोगमा पनि साउनदेखि यता सम्बन्धविच्छेद गर्न ११ वटा मुद्दा परेका थिए । जसमा दुई जोडी त चिकित्सककै थिए । श्रीमान्–श्रीमती …

बोर्डिङ पढ्ने छोराछोरीको चाहना पूरा गर्न अमेरिका आएकी आमाको दर्दनाक बयान “दलालहरूले बलात्कार गर्दा गर्भवती भए“, जग्गा बेच्नुप¥यो, २२ लाख ऋण लाग्यो ”

सुरेश शाही (नुवागीको ११ अंक २०७० बैशाखबाट साभार)  एउटी नेपाली महिला मेक्सिकोको बाटो हु“दै अहिले अमेरिकाको न्युयोर्क आइपुगेकी छिन् । उनी अमेरिकाको न्युयोर्कसम्म आउँदा भोग्नुपरेका सबै दुख पीडालाई व्यक्त गर्ने हो …

एसएलसी सकियो, अब के गर्ने ?

शिक्षाविदको सल्लाह-'दुईचार दिन मज्जाले सुत्नुस्' ९ चैत । बिद्यालय शिक्षाको अन्तिम खुड्किलोको रुपमा रहेको एसएलसी परीक्षा शुक्रबारदेखि सकिएको छ । गत १ गतेदेखि शुरु भएको परीक्षामा विद्यार्थीहरुले सबै विषयको लिखित परीक्षा दिइसकेका छन् । केही प्रयोगात्मक विषयको परीक्षा विद्यालय आफैंले लिने व्यवस्था छ । यस …

शिवरात्रि महात्म्य

तेजेश्वरबाबु ग्वंगः Mybhaktapur.com अ + उ + म . ॐ । ॐ सर्व मंगल वाचक ध्वनि । सर्व मंगल वाचक ध्वनि सबैको हितकारी ध्वनि । ध्वनिबाटै ध्यानको सिर्जना सोचविचार भनौँ । मनले चिताउने सबैको हितकारी कुरो सबैका साझा, सामूहिक धारणा । धारणाबाटै सबै व्यवहार बन्छ । …

कक्षा कोठामा प्रकट नभएको ‘शिक्षक तालिम’

  प्रकाश सिलवाल भक्तपुर । Mybhaktapur.com सामुदायिक विद्यालयका ९५ प्रतिशतभन्दा बढी शिक्षक तालिमप्राप्त भनिएपनि परीक्षाको परिणाम हेर्दा कक्षा कोठामा तालिमको प्रभाव कमजोर देखिएको छ ।  शिक्षक तालिमका लागि हालसम्म भएका प्रयास र तिनमाथि गरिएका अनुसन्धानको निष्कर्षले कक्षा कोठामा किताबी ज्ञानलाई मात्रै आधार नबनाई अतिरिक्त शैक्षिक सामग्रीको …

साँझ नपर्दै राजधानीमा बगलीमाराको बिगबिगी

  Mybhaktapur.com साँझको यस्तै ७ बजेको बेला हुँदो हो । साँझ पर्दै गएकाले पनि होला गाडी चढ्नेहरू तँछाडमछाड गर्दैमा भीड भयो, यत्तिकैमा सो गाडीका सहायकले एक युवालाई लात्तले हिर्काएर लडाइदिए । यो घटना देखेर हामी सबै छक्क प¥यौं, किन ती युवालाई यसरी हिर्काइएको हो ? …

नारी अस्मिता

तारा भट्टराई Mybhaktapur.com  आजभन्दा ५ वर्ष अगाडी, मिश्री नाम गरेकी युवतीसित टोलका एकजना युवकले प्रेम प्रस्ताव राखेछन् । जमाना अर्कै थियो । त्यस समय प्रेम गर्नेलाई समाजले राम्रो दृष्टिले हेर्दैनथ्यो । पे्रम गर्ने र त्यसैसित झ्याईझ्याई बाजा बजाएर गर्ने त्यो बेलाका पे्रमी–प्रेमिकाले सोच्न सक्ने अवस्था नै थिएन …

इन्टरनेटका बालबालिकाको बढ्दो यौन दुव्र्यसनी

इन्टरनेटका बालबालिकाको बढ्दो यौन दुव्र्यसनी

Mybhaktapur.com राजधानीकी एक १६ वर्षीया किशोरीले प्रत्येक दिनजसो साइबरमा च्याट गर्दागर्दै अनभिज्ञ व्यक्तिसँग सम्बन्ध जोड्न पुगिन् । सुरुमा त उनीहरूका कुराकानी च्याटमा मात्र सीमित र सामान्य मित्रवत् हुन्थे । तर त्यसको एक हप्ता नबित्दै उनीहरूबीच साक्षात्कार भयो र सामिप्यता पनि बढ्न पुग्यो । तर दुर्भाग्य, …

एचआईभी एड्स भन्दा खतरा बन्दैछ सवारी दुर्घटना

एचआईभी एड्स भन्दा खतरा बन्दैछ सवारी दुर्घटना

रमेश गिरी Mybhaktapur.com राजधानी शहर बाक्लिँदै छ । मानव बस्ती बाक्लिएसँगै मानवीय भीड पनि उत्तिकै छ । यसको उपज शहरमा सवारी साधनको चाप पनि उत्तिकै बढ्दै छ । तर सवारी साधनका लागि चाहिने सडक यसको अनुपातमा साँघुरो छ । जसका कारण दिनानुदिन सडक असुरक्षित हँुदैछ । …

फेसबुक लभ !

फेसबुक लभ !

सुरेश शाही Mybhaktapur.com  ‘मेरो त ट्रेजेडी भयो यार ।  एक महिना अघि मात्र फेसबुकबाट लभ परेको थियो । हिजो एसएमएम गरेर बे्रक अप दिइन् ।’ काठमाडौ“का टिनएजर सुनिल श्रेष्ठले फेसबुक च्याटमा भन्दै थिए । फेसबुकमा एकमहिने लभ पारेका श्रेष्ठले दुईचार डेटिङ पछि नै मोबाइलबाट ब्रेकअप …