mybhaktapur

All Stories by mybhaktapur

आइतबारबाट लोसेडिङ दैनिक ८ घण्टा मात्रै

   नेपाल विद्युत प्राधिकरणले दैनिक दुई घन्टा लोडसेडिङ घटाएर आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ । यो तालिका आइतबारदेखि लागु हुनेछ । विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ । केहीदिन अघिदेखि अघोषित रुपमा लोडसेडिङ घटाउँदै आएपनि आइतबारदेखि औपचारिक …

नेपालले कुवेतलाई दियो १९४ रनको लक्ष्य

  काठमाडौं – मलेसियमा आजबाट सुरु भएको एसिसी यु–१९ एलिट कपको नवौं संस्करणमा नेपाल र कुवेत भिडिरहेका छन् । क्वालालम्पुरको किन्रारा एकेडेमीमा टस जितेर पहिला व्याटिङ रोजेको नेपालले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै कुवेतलाई १ सय ९४ रनको लक्ष्य दिएको छ । नेपालको तर्फबाट अमित …

विश्व प्रेस स्वतन्त्रता दिवस, विश्वभर मनाईदै

  २० वैशाख, काठमाण्डौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ । हरेक वर्ष मे ३ तारिखमा विगतको समिक्षा र भावी योजनाका साथ विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आज देशैभरि …

डिभिजन थ्री क्रिकेट: नेपालले ओमानलाई हरायो

  बैशाख २० – Mybhaktapur.com आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीमा बिहीबार राति नेपालले ओमानलाई २८ रनले हराएको छ । १ सय ६१ रनको लक्ष्य पच्छ्याएको ओमान ४६ दशमलव ४ ओभरमा १ सय ३२ रनमा अलआउट भयो । सञ्जम रेग्मी र बसन्त रेग्मीले समान २/२ …

एकान्त कुमारी श्रीयाको आज बेलबिबाह सम्पन्न/नयाँ कुमारीको खोजी सुरु

  भक्तपुर, १९ बैशाख । Mybhaktapur.com भक्तपुरको तलेजु भवानीको जिवित देवीको रुपमा पुजिदै आएको भक्तपुरकी एकान्त कुमारी श्रीया बज्राचार्यको आज बेल बिबाह गरिएको छ । एकान्त कुमारीको बेल बिबाह गरेपछि भक्तपुरमा कुमारीको स्थान रिक्त भएको छ ।   कक्षा दुईमा पढ्दै गर्दा सात वर्षको उमेरमा …

कोलोनीका ६० घर परिवार कोलोनी संचालकद्धारा आतंकित/पत्रकार सम्मेलन मार्फत सुरक्षा र अतिक्रमण रोक्न माग

  भक्तपुर, १९ बैशाख । Mybhaktapur.com बाग्मती होम्स प्रालिले निर्माण गरि रोज भिलेज लक्जरी होम्स हाउजिङ्ग कोलोनी नाम दिएर भक्तपुरको बालकोट गाविस वडा नं. ३ मा निर्माण गरि बिक्री गरेका ६० वटा घरका बासिन्दाले सोही हाउजिङ्ग कम्पनीका मालिकबाट आफूहरु असुरक्षित भएको र सडक अतिक्रमण गर्न …

ऋण नतिरेपछि लिलामिमा पर्ने भो रामकृष्ण ढकालको घर

  गायक रामकृष्ण ढकालको भैसेपाटीमा रहेको घर अन्ततः लिलामिमा पर्ने देखिएको छ । घरजग्गा धितोमा राखी कर्जा लिएर ऋण नतिरेपछि गायक ढकालको घरजग्गा लिलामिमा पर्न लागेको हो ।ललितपुरमा रहेको ‘लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ले बिहिबार एक राष्ट्रिय दैनिकमा ३५ दिने लिलाम बिक्रीको सुचना प्रकाशित गरेको …

प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) को दिक्षान्त समारोह सम्पन्न

भक्तपुर, १९ बैशाख । Mybhatkapur.com  प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) सानोठिमीले भूटानी प्रशिक्षार्थीका लागि संचालन गरेको १२ महिनाको डिप्लोमा इन टेक्निकल इन्ष्टक्सन (डीटीआई) तालिम पुरा गरेका भुटानका ११ जना प्रशिक्षार्थीलाई शिक्षा सचिव सोमलाल सुवेदीले दिक्षान्त समारोहमा प्रमाणपत्र प्रदान गर्नु भएको छ ।  प्रतिष्ठानले आज यहाँ आयोजना …

नेपाललाई सिध्याउन भारतले एनेकपा माओवादी जन्मायोःबिजुक्छे

भक्तपुर, १८ बैशाख । Mybhaktapur.com नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाललाई सिध्याउन भारतले एनेकपा माओवादी जन्माएको आरोप लगाउँनु भएको छ । १२४ औ अन्तरष्ट्रिय श्रमिक दिवसको अवसरमा आज नेपाल  क्रान्तिकारी मजदुर संघले भक्तपुर दरवार स्क्वायरमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै बिजुक्छेले भारतले जन्माएकै …

भक्तपुरका ६२ ईटाभट्टामामा कार्यरत मजदुरलाई थाहै छैन मजदुर दिवस/दिवसमा पनि दिनभर काम मै ब्यस्त

भक्तपुर, १८ बैशाख । Mybhaktapur.com मे दिवस अर्थात आज श्रमिक दिवस । देशका बिभिन्न सहरमा श्रमिक दिवसको अवसरमा आमसभा, भाषण र र्याली भईरहदाँ भक्तपुरका ६२ वटा ईटाभट्टामा काम गर्ने मजदुरहरुले भने दिवसका बारेमा केही थाहा पाएनन् । बिभिन्न राजनीतिक दल तथा तीनका मजदुर संगठनहरुले मजदुरको …