mybhaktapur

All Stories by mybhaktapur

एकिकृत योजना तर्जुमा गोष्ठी सम्पन्न / वन कार्यालयद्धारा सुराकीको व्यबस्था

       भक्तपुर, १४ फागुन । जिल्ला विकास समिति भक्तपुरले आयोजना गरेको एकदिने एकिकृत योजना तर्जुमा गोष्ठी आज सम्पन्न भएको छ । आ.व. २०६९/७० मा जिल्लाको समग्र विकासका लागि जिल्ला जिल्लाभरीका सरकारी कार्यालय र गैर सरकारी कार्यालय र बिभिन्न सघसंस्थाहरुले वार्षिक योजना प्रस्तुत गरिएको थियो । गोष्ठीमा उद्योग, वन …

एक करोड २० लाख रुपैयामा रेडक्रस भवन निर्माण सुरु / घरदैलौ कार्यक्रमबाट ५०लाख रुपैया संकलन

       भक्तपुर, १४ फागुन । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा अन्तर्गतको बालकोट उपशाखाको भवन एककरोड २० लाख रुपैयाँको लागतमा निर्माण भएको छ। वालकोट गाविसमा निर्माण भईरहेको पाँच तल्ले भवनका लागि उपशाखाले घरदैलौ कार्यक्रमबाट ५० लाख रुपैया संकलन गरेको बालकोट उपशाखाको आज आयोजित ११ औं वार्षिक साधारण …

प्रधानमन्त्री डा. बाबुराम भट्टराई कै नेतृत्वमा संविधान जारी हुन्छ— मन्त्री धमला

      भक्तपुर, १४ फागुन । विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले प्रधानमन्त्री डा. बाबुराम भट्टराई कै नेतृत्वमा संविधान जारी हुने दाबी गर्नुभएको छ । भक्तपुरको सानोथिमीको क्याम्पसमा आयोजना गरिएको सबैका लागि कम्प्युटर शिक्षा चुनौती तथा संभावना विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री धमलाले तीन दल संविधानको निर्माणको क्रममा देखिएका …

गिनिज वर्ल्ड रेकर्डका प्रधान सम्पादक चन्द्र बहादुर डाँगीको उचाई लिँदै। nagariknews.com

उचाईमा अर्को रेकर्ड

फागुन १४ (नागरिक)- ७२ वर्षीय चन्द्रबहादुर डाँगीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ले विश्व कै होचा व्यक्ति भएको आज पुष्टि गरेको छ। उनलाई नाप्न लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ  ५४.६ सेमीमात्र भएको प्रमाणित भएको बताएका हुन्।  लन्डनबाट काठमाडौँ आएको गिनिजको टोलीले …

Tags:

भारतको प्रख्यात तिरुपति बालाजीको बिहेका अवसरमा राजधानीको खुलामञ्चमा Photo:Mybhaktapur.Com

तिरुपति बालाजीको दर्शन

 फागुन १३  – भारतको प्रख्यात तिरुपति बालाजीको बिहेका अवसरमा राजधानीको खुलामञ्चमा भक्तहरुको भव्य भिड थियो। पहिलोपटक विदेश ल्याइएको तिरुपतिको मुर्ति आजै राति भारत लगिने छ। विवाह महोत्सव समितिका संयोजक उपेन्द्र महतोका अनुसार बालाजीको दैनिक दिव्य पूजा सञ्चालन गर्न बालाजीसँगै पुजारीसमेत नेपाल आएका छन्।

Tags:

प्रतिगामीलाई भारतको हरियो बत्ती ! नेपाल सिक्किम हुने खतरा बढ्यो

रञ्जुश्री – नेपालका लागि भारतका राजदूत जयन्त प्रसादले जनआन्दोलन २०६२ / ६३ ले पाखा लगाएको प्रतिगामी एवं राजावादी शक्तिहरूलाई नेपाली राजनीतिको मूलधारमा आउन हरियो बत्ती देखाएका छन् । हिजो आफै सक्रिय भएर जनतालाई शासन गर्न खोजेका पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता छोड्न दबाब दिने भारतले अहिले आएर उनै ज्ञानेन्द्र …

नेपाल स्काउट जिल्ला शाखाको आयोजनामा शनिबार भएको स्काउटरहरुको गिनवेल रियुनियन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर ः ईश्वरकाजी खाइजू

स्काउटमा युवा पुस्तालाई आकर्षित गर्न जोड

भक्तपुर, १३ फागुन ः जीवनोपयोगी र व्यवहारिक शिक्षालाई अंगीकार गर्ने स्काउट शिक्षामा युवा पुस्तालाई आकर्षित गर्न वरिष्ठ एवं पुराना स्काउटरहरुले जोड दिएका छन् । उनीहरुले स्काउट शिक्षाको विकास र विस्तारको निम्ति युवा पुस्तामा नेतृत्व विकास गर्नुपर्नेमा समेत औंल्याएका छन् । नेपाल स्काउट जिल्ला शाखाको आयोजनामा शनिबार भएको …

भोलि तिरुपति बालाजीको विवाह महोत्सव काठमाडौंमा

भोलि तिरुपति बालाजीको विवाह महोत्सव काठमाडौंमा

फागुन १२ (नागरिक)- भगवान् तिरुपति बालाजीको विवाह महोत्सव भोलि काठमाडौंमा हुँदैछ। भारत आन्ध्र प्रदेशस्थित तिरुपति बालाजीको यस्तो महोत्सव यसअघि भारतमा मात्र हुन्थ्यो। राजधानीको खुलामञ्चमा फागुन १३ गते उनको मुख्य मूर्ति भारतबाट ल्याएर सर्वसाधारणका लागि खुला गरिनेछ। भोलि दिउसो १२ बजेदेखि सर्वसाधारणका लागि दर्शन खुला गरिनेछ …

भक्तपुर नपा वडा नं १२ पोटेरी स्क्वायरमा शुक्रबार माटोको भाँडा सुकाउँदै स्थानीय महिला । तस्बिर ः ईश्वरकाजी खाइजू

पोटेरी स्क्वायरमा माटोको भाँडा सुकाउँदै स्थानीय महिला

 

Tags:

बिस्केटको लागि लिङ्गो काठ छानियो

भक्तपुर, १२ फागुन । प्रत्येक वर्ष आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्केट जात्राअन्तर्गत मनाइने लिंगो जात्राको लागि लिङ्गो काठ बिहीबार छनोट गरिएको छ । चित्तपोल गाविस ८ स्थित लिङ्गो वनमा बिस्केट जात्रा सञ्चालन गर्ने आकाश भैरव गुठीका नाइके, गुथी संस्थान र लिंगो गुठीलगायतका प्रतिनिधिहरुले पचपन्न …