All Stories by mybhaktapur
भक्तपुरका तीन डेरी उद्योगमा सिलबन्दी / दूध उत्पादन र बिक्री वितरणमा रोक
भक्तपुर,५ असार Mybhaktapur.com खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरका तीन दूध डेरी उद्योगको दूध उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको निर्देशन बमोजिम विभागले तीन दूध डेरीलाई सिलबन्दी गरि बिक्री वितरणमा रोक लगाएको हो । टोलीले बजारबाट संकलन गरेका …
अनुसन्धान घेरामा शाहरुख खान
मुम्बई – बलिउड सुपरस्टार शाहरुख खानलाई यति बेला नजन्मिएको तेस्रो सन्तानका कारण तनावमा छन्। श्रीमती गौरी तेस्रो सन्तानका लागि गर्भवती भएपछि जन्मनु अगाडि नै लिंग परीक्षण गरेको आरोप उनीमाथि लागेको छ। भारतमा बच्चा जन्मनु अघि लिंग परीक्षण गर्न पाइँदैन। महाराष्ट्रका स्वास्थ्य मन्त्री सुरेश शेट्टीले साहरुखले …
हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, १ को मृत्यु, ५ घाइते
५ असार । हुम्लाको तुम्कोट फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । हुम्ला टावरका प्रमुख टेकबहादुर तापलीको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय …
राष्ट्रपतिलाई उपचार गर्न ६० लाख
काठमाडौं, असार ५ – सरकारले राष्ट्रपति रामवरण यादवलाई जापानमा उपचार गर्न ६० लाख रुपैयाँ निकासा दिएको छ । दुई महिनादेखि पखाला लागिरहने समस्याबाट पीडित यादवको राजधानीको ग्रान्डी अस्पतालमा सीटी स्क्यान गर्दा ठूलो आन्द्रामा गिर्खो देखिएको र त्यो क्यान्सर हुन सक्ने चिकित्सकको आशंकापछि मन्त्रिपरिषद्ले आकस्मिक बैठक बसी …
विश्वकपमा थप तीन राष्ट्र
सिडनी– अस्ट्रेलिया, इरान र दक्षिण कोरियाले मंगलबार विश्वकप २०१४ का लागि स्थान सुरक्षित गरेका छन्। अस्ट्रेलियाले इराकलाई हराएर ब्राजिलको टिकट काट्दा इरानले दक्षिण कोरियालाई पराजित गर्यो। दक्षिण कोरिया भने इरानसँग १–० ले पराजित भए पनि गोलअन्तरमा उज्वेकिस्तानलाई पछि पार्दैब्राजिल भ्रमणको लायक बनेको थियो। उज्वेकिस्तानले तास्कन्दमा …
पानी पर्ने क्रम अझै रोकिएन, झरी पश्चिमबाट पूर्वतिर सर्दै
४ असार । मनसुन लगत्तै शुरु भएको भारी वर्षा अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुनेछ । मंगलबार बेलुकीदेखि भने झरी पश्चिमबाट पूर्वतिर सर्ने मौसमविदले बताएका छन् । …
स्पेनसँगै इटलीको विजयी सुरुवात
३ असार । कन्फेरेडेसन कप फुटबलमा स्पेनसँगै इटलीले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा विश्व विजेता स्पेनले उरुग्बेलाई २–१ ले पराजित ग¥यो । खेलको २२ औं मिनेटमा पेड्रोको गोलबाट स्पेनले अग्रता लियो । ३२ औं मिनेटमा रोवर्टो सोल्डाडोले स्पेनको अग्रता दोब्बर पारे …







