चाँगुनारायण मन्दिरमा मेला

       भक्तपुर १ माघ । माघे संक्रान्तिको अवसरमा आज भक्तपुरको प्रसिद्ध चाँगुनारायाण मन्दिरमा आज विहानै देखि भव्य मेला लागेको छ । हरेकवर्ष माघे संक्रान्तिका दिनमा मेला लाग्ने यस मन्दिरमा यसवर्ष पनि विहानै देखि दर्शनार्थीको भीड लागेको हो ।

       मेलामा भीड व्यबस्थापनको लागि चाँगु नारायण प्रहरी प्रभागका प्रहरी र स्थानिय क्लबले स्वयंसेवक परिचालन गरेको छ । भक्तपुर लगायत उपत्यकाका विभिन्न क्षेत्रबाट आएका दर्शनार्थीको आज मन्दिरमा भीड लागेको हो ।

      

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>